•  १४ बैशाख २०८१, शुक्रबार
  •  5:13:51 PM

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

- माघ २४, २०७८ मा प्रकाशित


काठमाडौं: इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ । 

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे । 

कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । 

अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै  बाहिरियो ।

Comments

सम्बन्धित खवर