•  १७ बैशाख २०८१, सोमबार
  •  12:01:20 AM

इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए

- चैत्र २८, २०८० मा प्रकाशित


इटहरी । मङ्गलवार इटहरी खानेपानी उपभोक्ता संस्थाकाे वडागत निर्वाचनबाट अत्यधिक मत ल्याएर विजयी बनेका इटहरी २ का बिरबहादर लिम्बु बधाई थाप्न नपाउँदै बुधवार दिउसो मृत्यु भएको छ ।

इटहरीस्थित ताल तलैया संरक्षण समितिका पूर्व अध्यक्ष समेत रहेका लिम्बुको बुधवार निज निवासमै अकल्पनीय निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी इटहरी क्षेत्रका समाजसेवी सँगै कुशल लिडरको रूपमा चिनिन्छन् ।

मङ्गलवार खानेपानीकाे मत परिणाम सार्वजनिक हुँदा लिम्बु वडामा सबैभन्दा बढि मत ल्याएर विजयी बनेका थिए । बुधवार गाउँलेहरूले बधाई दिन घरमा भेला हुँदै गर्दा उनको अकल्पनीय निधन भएको जनाइएको छ ।

Comments

सम्बन्धित खवर