•  १४ बैशाख २०८१, शुक्रबार
  •  9:53:34 PM

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

- आश्विन ९, २०७९ मा प्रकाशित


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम आइतबार स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। 

Comments

सम्बन्धित खवर