पाँचथर २ बाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो निर्वाचित
- मंसिर ८, २०७९ मा प्रकाशित
पाँचथर । पाँचथरकाे प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो दोस्रो पटक निर्वाचित भएका छन् ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरेका हुन् ।
माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए । एमालेका उम्मेदवार नेम्वाङको १२ हजार ६०५ मत पाएका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments