बस्तिमा बाढि पसेपछि इटहरीकाे बिद्यालयहरू तिन दिन बिदा
- असार १५, २०७९ मा प्रकाशित
इटहरी । लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू ३ दिन बन्द गरिएका छन् ।इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सुचना जारी गर्दै ३ दिन सम्म बिद्यालय बन्द गरेको जनाएको छ । बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ ।
लगातार परेकाे अविरल वर्षाले मानव वस्ती लगायत बिद्यालय प्रवेश गर्ने राजमार्गमा पनि क्षति पुर्याएपछि तत्काललाइ तिन दिनका लागि बन्द गरिउकाे उपमहानगरले जनाएकाे छ । परििस्थिती हेरेर बाढिकाे प्रभाव कम हुना साथ पुन बिद्यालयहरू सुचारू गरिने पनि उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएकाे छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments