•  १६ चैत्र २०८०, शुक्रबार
  •  2:33:29 PM

बस्तिमा बाढि पसेपछि इटहरीकाे बिद्यालयहरू तिन दिन बिदा

- असार १५, २०७९ मा प्रकाशित


इटहरी । लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू ३ दिन बन्द गरिएका छन् ।इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सुचना जारी गर्दै ३ दिन सम्म बिद्यालय बन्द गरेको जनाएको छ ।  बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ ।

लगातार परेकाे अविरल वर्षाले मानव वस्ती लगायत बिद्यालय प्रवेश गर्ने राजमार्गमा पनि क्षति पुर्याएपछि तत्काललाइ तिन दिनका लागि बन्द गरिउकाे उपमहानगरले जनाएकाे छ । परििस्थिती हेरेर बाढिकाे प्रभाव कम हुना साथ पुन बिद्यालयहरू सुचारू गरिने पनि उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएकाे छ । 

Comments

सम्बन्धित खवर