[t4b-ticker]
Saturday, January 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २१, २०८२ मा प्रकाशित
✅ खेलकुद
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज (शनिबार) भएको फाइनलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि जोय थापाले अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।
अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गरेका थिए । विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे ।

याे पनिपढ्नुहाेस्

रियल हराउँदै बार्साले लगातार दोस्रोपटक जित्यो स्पेनिस उपाधि

१४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर

प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए । रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिङ्गापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसक्रममा उनले ८४ बलको सामना गरे । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले पनि ३÷३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल हालसम्म प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिङ्गापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो । प्रारम्भिक चरणमा नेपाल र सिङ्गापुर एउटै समूहमा थिए । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । समूह ‘ए’ बाट नेपाल चारवटै खेल जित्दै आठ अंकसहित पहिलो र सिङ्गापुर दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । जारी प्रतियोगितामा नेपाली टोलीले हालसम्म सबै खेल जित्यो ।

सम्बन्धित-समाचार

रियल हराउँदै बार्साले लगातार दोस्रोपटक जित्यो स्पेनिस उपाधि
खेलकुद

✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
0

एजेन्सी । रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रोपटक स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा बार्सिलोनाले...

१४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर
खेलकुद

१४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर

✍ सूचना पाेर्टल
पुस ४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। एनओसीले शुक्रबार एक कार्यक्रम गर्दै छात्रवृत्ति दिएको...

एनपिएल : चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ८ विकेटले विजयी

मंसिर २०, २०८२ मा प्रकाशित
आज सुदूरपश्चिम र विराटनगर, चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ

एनि प्रथम गछिया गोल्डकप–२०८२ : सिराहालाई हराउदै गाइघाट युनाइटेड पुग्याे फाइनलमा

मंसिर १९, २०८२ मा प्रकाशित
प्रथम गछिया गोल्डकप–२०८२ : दमकलाई २–० ले हराउँदै इटहरीकाे राष्ट्रिय जागृति क्लब सेमिफाइनल यात्रा सुनिश्चित

मंसिर १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष