[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आजसम्म चुराेट,खैनी रक्सी चाखेकी छैनन् , कि मलाई छोड कि रक्सी छोड भनेर गाली गरेपछि श्रीमानले पनि छोडिदिए

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ३०, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्
34
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सादगी जिन्दगी, मेहेनतको कमाईले इमानसँग बाँचेको मान्छे । निडर, र हक्की । काममा पक्का, नो दायाँबायाँ । जेनजीले खोजेको एउटा नेतृत्व, एउटी अभिभावक, आमाझैं बनेर देशलाई माया गर्ने मान्छे । हो, अहिले देशले त्यस्तै प्रधानमन्त्री पाएको छ । उनको स्वभाव जति सिधा छ, त्यस्तै सरल उनको दैनिकी छ, उनको व्यवहार छ ।

उनका श्रीमानका अनुसार उनी कहिल्यै पनि ब्युटी पार्लर गएको थाहा छैन । मेकअपमा फिटिक्कै रुची छैन । विवाहपछि गाजल, लगाएको याद छैन उनकै श्रीमानलाई पनि । यतिसम्मकि कपाल धेरै ठाउँमा उडेकै हुन्छ उनको । बाहिरी शृंगारमा रुची छैन ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

सुशिलाले आजसम्म रक्सी चाखेकी छैनन् । श्रीमान् रक्सी खान्थे, कि मलाई छोड कि रक्सी छोड भनेर गाली गरेपछि श्रीमानले पनि छोडिदिए । चुरोट, खैनी त छोएकी पनि छैनन् सुशिलाले ।

श्रीमती देशको प्रधानन्यायाधीश हुँदा पनि श्रीमान् दुर्गाले घर सम्हालेर बसे । अहिले श्रीमती प्रधानमन्त्री हुँदा पनि स्थिति त्यस्तै त्यस्तै छ । कतिले त श्रीमतीको चाकरी गरेर बसेको छ, श्रीमतीले थुनेर राखेको छ’ भनेर जिस्क्याउछन् पनि । तर सुशिलाका श्रीमानलाई यो सब सामान्य लाग्छ ।

सुशीला र श्रीमानको आजसम्म उपहार लेनदेन नै भएको छैन। फुरमासमा उनीहरुको रुची फिटिक्कै छैन । नसोधी बढी खर्च गर्दा उल्टै रिसाउँछिन् सुशिला । जन्मदिन, भ्यालेनटाइन डे, एनिभर्सरी केहि मनाएको याद छैन । आजकलचाहिं छोराले याद दिलाईदिन्छ ।खाजा वा खाना खान रेष्टुरेन्ट गएर पैसा खर्च गर्ने बानी नै छैन सुशिलाको । बानी नै छैन ।

बिहान पाँच बजे नै उठ्छिन, पूजा गर्छिन् । कामको चाप हुँदा त ४ बजे नै उठेर पनि काम गर्छिन सुशिला । मोटोपनले गर्दा बेलुकी भात खान छोडेको धेरै भयो । विहान मर्निङ्ग वाक पनि गर्छिन्, तर सोचेजस्तो ज्यान घटेको छैन ।भनसुनका अफरहरु कहिले काहीं आउँथे । सुशिलालाई सिधै भन्न आँट नगरे पनि श्रीमान् दुर्गालाई यसो गरिदिनुपर्यो भनेर कहिलेकाहीं फोन आउँथे ।

तर श्रीमान् दुर्गालाई श्रीमती सुशिलाको हक्की बानी थाहा छ । ‘मलाई श्रीमतीले नै इमानदारीताको कमाइ खुवाईरहनुभएको छ, मलाई भ्रष्ट नबनाउनुहोस्’ भनेर श्रीमानले पठाईदिन्थे । सुशिला घुस नखाने, दायाँबायाँ नगर्ने, गलत नगर्ने भएकै कारण उनलाई भ्रष्ट नेताहरुको उक्साहटमा एकपटक महाअभियोग लगाउने तयारीसमेत गरिएको थियो ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित
राजनीतिक आडमा एमाले नेताकाे लागुऔषधकाे धन्दा , बिर्तामाेडमा घर भाडा लिएर बनाइयाे गाेदाम

साउन ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष