[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २०, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास
27
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीकाे इटहरी उपमहानगर २ माया घर नेपालकाे केन्द्रिय कार्यालय नजिक अवस्थित सुकल्प सामुदायिक भवन अासपास १०८ शिवलिंग स्थापना हुने भएकाे छ । बिहीबार बिराटनगरका पूर्व मेयर तथा कार्यक्रम प्रमुख अतिथी कोशी प्रदेश सभाका सदस्य भीम पराजुली लगायतले शिलन्यास गरे संगै साे स्थानमा १०८ शिवलिंग निर्माण हुने भएकाे हाे ।

अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल वनाउने उद्धेश्य वोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र काेशी प्रदेशकाे संकल्पमा उक्त क्षेत्रमा १०८ शिवलिंग निर्माण हुने भएकाे हाे । काेशी प्रदेशलाइ धार्मीक पर्यटकीय क्षेत्रकाे रूपमा बिकाश तथा प्रवर्द्ध गर्न १०८ शिवलिंग स्थापना गरिने निर्माण समितीका संयाेजक बाबुराम सुवेदीले बताए ।  संयोजक सुवेदीले नेपाली ढुंगाको प्रयोग गरी शिवलिगं वनाइने र आगामी दुई महिनामा प्राणप्रतिष्ठा गरिने लक्ष्य राखिएको समेत वताए ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

मायाघर नेपाल , सुकल्प सामुदायिक भवन , श्री विष्णु पाञ्चायन मन्दिर ,धनकुटा इटहरी सम्पर्क समाज , दाहाल प्रतिष्ठान ,नेपाल शेर्पा संघ लगायतका संघसंस्थाहरुको नजिकमा रहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिषरमा निर्माण हुने १०८ शिवलिगंले आध्यात्मिक जागरणका साथै यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि वढाउने विश्वास गरिएको छ । कार्यक्रमकी अध्यक्ष त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष प्याकुरेलले अध्यात्मिक ज्ञान सहित धार्मिक जागरणका लागि समेत केन्द्रले काम गर्दै आएको र १०८ शिवलिगं स्थापनाले यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि वढ्ने अपेक्षा गरिएको वताइन ।

कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका संरक्षक महेश्वरानन्द केशर पुरी , केन्द्रीय अध्यक्ष खिलहरि यात्री , धर्तीकै पहिलो तीर्थ बराहक्षेत्र धामका मुख्य पुजारी याेगस भण्डारी, कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ , सुकल्पका केन्द्रीय सदस्य फुलराज सुवेदी , धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देशवन्धु कार्की लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा उपस्थित अधिकांस बिशिस्ट अतिथीहरूले ब्याक्तिगत रूपमा एक एक थान शिवलिंग प्रदान गर्ने र सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य पराजुलीले अध्यात्मिक क्षेत्रसंग जोडिदा जिवन अर्कै बनिने बताए ।उनले यस्ताे अध्यात्मिक क्षेत्रमा जाेडिन पाउदा खुशी लागेकाे बताउदै ब्याक्तीगत तर्फबाट एक थान शिवलिंग बनाइदिनुका साथै अावस्यक सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रमकी अध्यक्ष त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलले केन्द्रले चतुर्मास कथा, ध्यान र योगमार्फत जीवनदर्शन कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयाे ।

चतुर्मास कार्यक्रम हरिशयनी एकादशी (असार २२) देखि हरिबोधिनी एकादशी (कात्तिक १५) सम्म सञ्चालन हुनेछ। यस अवधिमा धार्मिक ग्रन्थ पाठ, ध्यान, योग, सत्सङ्ग, सांस्कृतिक प्रस्तुति लगायतका दैनिक कार्यक्रमहरू गरिने जानकारी दिइएको छ।  सोही बिच १०८ शिवलिंग स्थापना गरी प्राण प्रतिष्ठा समेत गर्ने तयारी रहेको छ ।

कार्तिक १७ गते देखि १९ सम्म स्थापित शिवलिंगकाे प्राण प्रतिष्ठा गरिने छ भने कार्तिक १४ देखि २१ गते सम्म चतुरमासकाे समापनको अवसरमा श्री मद भागवत ज्ञान महायज्ञ सप्ताराेहण शिव महिमा सहितको जीवन दर्शन कार्यक्रम गरिने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र काेशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले बत्ताउनुभयो ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित
राजनीतिक आडमा एमाले नेताकाे लागुऔषधकाे धन्दा , बिर्तामाेडमा घर भाडा लिएर बनाइयाे गाेदाम

साउन ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग
BANNER

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

✍ सूचना पाेर्टल
बैशाख २७, २०८३ मा प्रकाशित
0

सर्लाही । मधेस प्रदेशका विभिन्न स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध भूमिहीन सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। भूमि तथा आवासको अधिकार सुनिश्चित...

अरु पढ्नुहाेस्...
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष