[t4b-ticker]
Monday, April 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन २०, २०८२ मा प्रकाशित
✅ खेलकुद
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज (बुधबार) साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्।भारतको कोलकतास्थित इडेन गार्डेनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक भिड्न लागेका हुन्।

समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो। समूह चरणमा न्युजिल्यान्डले भोगेको एक मात्र हार यही हो। न्युजिल्यान्ड आजको खेलमा त्यो हारको बदला लिँदै फाइनलमा पुग्न चाहन्छ। तर यसमा साबिक उपविजेता दक्षिण अफ्रिका चुनौती बन्नेछ।दक्षिण अफ्रिका लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ।

याे पनिपढ्नुहाेस्

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

यसअघि सन् २०२४ को विश्वकपको फाइनलमा दक्षिण अफ्रिका भारतसँग ७ रनले हारेको थियो। त्यसअघि दक्षिण अफ्रिका सन् २००९ र २०१४ का विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। यता नेट रनरेटको फाइदा उठाउँदै सेमिफाइनलमा पुगेको न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्ने रणनीतिमा छ।

सुपर ८ समूह २ का न्युजिल्यान्ड र पाकिस्तानका समान ३/३ अंक भए पनि नेट रनरेटमा अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो।न्युजिल्यान्ड सन् २००७, २०१६ र २०२२ मा पनि सेमिफाइनल पुगेको टोली हो। साथै सन् २०२८ को विश्वकप आयोजक पनि हो।२०२८ को विश्वकप न्युजिल्यान्डसहित अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्दै छन्। विश्वकपको समूह ‘डी’मा रहेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको थियो।न्युजिल्यान्ड पनि समूह ‘डी’कै उपविजेताका रूपमा सुपर ८ मा सामेल भएको हो।

सम्बन्धित-समाचार

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट
खेलकुद

✍ सूचना पाेर्टल
चैत्र १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट भएको छ। प्रागमा गएराति भएको छनोट खेलमा पेनाल्टी सुटआउटमा डेनमार्कलाई...

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल
खेलकुद

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

✍ सूचना पाेर्टल
चैत्र ५, २०८२ मा प्रकाशित
0

एजेन्सी ।  अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स...

ओमान, यूएई र नेपालबीचको लिग २ का खेल अनिश्चितकालका लागि रद्द

ओमान, यूएई र नेपालबीचको लिग २ का खेल अनिश्चितकालका लागि रद्द

फाल्गुन २०, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

फाल्गुन १४, २०८२ मा प्रकाशित
एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

फाल्गुन १२, २०८२ मा प्रकाशित
ला लिगा: रियललाई पछि पार्दै बार्सिलाेना शीर्ष स्थानमा

फाल्गुन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम
समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका...

अरु पढ्नुहाेस्...
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित
भारतीय गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    319 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    323 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    72 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    68 shares
    Share 27 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    71 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष