•  २६ भाद्र २०८१, बुधबार
  •  2:16:24 AM

निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी

  •   भाद्र २६, २०८१

विराटनगर । पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनसन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समूह आमने सामने भएका छन् । कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनसन बस्न शुरु गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी गरेपनि अपराहन्न […]

इन्दिरा रानालाई उपसभामुखबाट हटाउने सत्तापक्षको तयारी, रास्वपाले बोलायो आकस्मिक बैठक

  •   भाद्र २५, २०८१

काठमाडाैं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्। ‘पद अनुकुल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ लाई टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरलाई हटाउने तयारी थालेका हुन्। रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ। अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको […]

कोशीका पूर्व मुख्यमन्त्री कार्की आजदेखि अनसन बस्दै

  •   भाद्र २५, २०८१

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज (मंगलबार) देखि अनसन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनसन लागेका हुन् । उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो […]

मोरङको कटहरीमा भदाै २७ देखि कृषि एक्स्पो, आधुनिक खेती प्रवर्धन गर्न प्रविधि प्रदर्शनी

  •   भाद्र २५, २०८१

इटहरी । किसानहरुलाई कृषि प्रविधि र आधुनिक खेतीका बारेमा जानकारी गराउने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा कृषि, उद्योग तथा पशुपंक्षी प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि प्रदर्शनी आयोजना गर्न लागेको हो । किसानहरुलाई आधुनिक खेती तथा पशुपालनतर्फ अग्रसर गराउन, कृषिमा आधारित उद्यमतर्फ लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न […]

अब सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टा मात्रै

  •   भाद्र २४, २०८१

काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर आधा घण्टामा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको आइतबार राति सामाजिक सञ्जाल फेसबुककमार्फत जानकारी दिएका छन् । योसँगै अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म कायम […]