[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एएफसी महिला एसियन कप छनोट :निर्णायक खेलमा उज्बेकिस्तानको सामना गर्दै नेपाल

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २१, २०८२ मा प्रकाशित
✅ खेलकुद
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दैछ ।खेल उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुुरु हुनेछ । समूह एफमा अपराजित रहेका दुवै टोली अन्तिम खेल जित्दै महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

यस खेलको विजेता नै समूह विजेता बन अर्को वर्षमा मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । त्यसैले दुवै टोलीलाई आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

याे पनिपढ्नुहाेस्

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

आजको खेल किन पनि रोमाञ्चक स्थितिमा छ भने समूह चरणको खेल भएपनि यो खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ । अहिलेसम्म दुवै टोलीले दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । त्यति मात्र होईन दुवैले समान १७ गोल गरेका छन् र गोल अन्तर पनि समान छ । दुवैले कुनै गोल खाएका छैनन् ।

त्यसैले यस्तो अवस्थामा अन्तिम खेलमा स्पष्ट जित आवश्यक हुनेछ । यदि यो खेल बराबरीमा सकिएमा खेल सिधै पेनाल्टी सुटआउटमा जानेछ । किनभने अंक र गोल अन्तर पनि बराबरी भएको अवस्थामा सम्बन्धित टिमबीचको अन्तिम खेल पनि बराबरीमा सकिएमा खेल पेनाल्टी सुटआउटमा पुग्ने प्रतियोगिताको नियमावलीमा उल्ल्ख छ ।

समूह चरणमा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गरेको थियो । उज्बेकिस्तानले श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले पराजित गरेको थियो ।आजको खेल नेपालले जितेमा २६ वर्षपछि महिला एसियन कपमा छनोट हुनेछ । नेपालले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो ।

यस्तै उज्बेकिस्तानले २००३ मा पछिल्लो पटक एसियन कप खेलेको थियो । फिफा महिला विश्वकप र ओलम्पिक फुटबलको समेत छनोट प्रकृया रहेकोले नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ ।

सम्बन्धित-समाचार

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
खेलकुद

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी डेस्क । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित...

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु
काेशी

झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।डोमालाल...

टी–२० विश्वकप आजदेखि सुरु, भारत र अमेरिकाको पहिलो खेल

टी–२० विश्वकप आजदेखि सुरु, भारत र अमेरिकाको पहिलो खेल

माघ २४, २०८२ मा प्रकाशित
टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

माघ २०, २०८२ मा प्रकाशित
दिल्लीमा दोस्रो सुटिङ बल विश्वकप सुरु : नेपाली खेलाडी टिम जित्ने पूर्ण विश्वासका साथ मैदानमा

माघ १८, २०८२ मा प्रकाशित
नेपाली क्रिकेट टोलीले विश्वकपअघि चेन्नईमा २ अभ्यास खेल खेल्ने, त्यसपछि मुम्बई जाने

माघ १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

माघ २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष