धरानमा सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी , २. अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठबीच कडा प्रतिस्पर्धा
इटहरी । सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि धरानमा मतदान जारी छ। आज बिहान ८ बजेबाट संघको कार्यालय...



























