[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सुनसरीमा दम्पती मृत्यु प्रकरण , कहाँ पुग्याे अनुसन्धान ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ३०, २०८२ मा प्रकाशित
✅ काेशी
सुनसरीमा दम्पती मृत्यु प्रकरण , कहाँ पुग्याे अनुसन्धान ?
32
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बाबियामा आइतबार बिहान श्रीमान्–श्रीमती मृत फेला परेको घटनालाई प्रहरीले शङ्कास्पद भनेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको आशंकासति अनुसन्धान थालेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सामान्य घरेलु विवादका कारण श्रीमान्ले कान्छी श्रीमतीको हत्या गरेर आफैँ आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको भनाई छ।४२ वर्षीय सुदीप शर्मा खतवे र उनकी ३२ वर्षीय कान्छी श्रीमती ३२ वर्षीय नविता खातुन आइतबार घर भित्रै मृत अवस्थामा फेला परेका थिए।

याे पनिपढ्नुहाेस्

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

प्रहरीले आइतबार दिनभर गरेको अनुसन्धानका आधारमा प्रारम्भिक रूपमा सुदीपले श्रीमतीको हत्या गरी आफू घरको टाटिबेरामा साडीको पासो लगाएर झुन्डिएको पाइएको हो। नविता घरको सुत्ने कोठामा मृत अवस्थामा भेटिएकी हुन्। घटनापछि दुवै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नविताको मृत्यु पहिले भएको र त्यसपछि सुदीपले आत्महत्या गरेको देखिएको छ। यद्यपि विस्तृत निष्कर्ष पोस्टमार्टम रिपोर्टपछि सार्वजनिक गरिने उनले बताए।

सुदीपको पहिली श्रीमती काठमाडौँमा बस्छिन् भने उनी कान्छी श्रीमतीसँग इनरुवामा बस्दै आएका थिए। दम्पतीबिच पछिल्ला दिनमा विवाद बढेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित-समाचार

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
काेशी

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद
काेशी

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

इटहरी । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ...

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष