•  ६ मंसिर २०८१, बिहीबार
  •  11:13:11 AM

झापामा अलैंची प्रशोधन उद्योग सञ्चालन, तेस्रो मुलुक निर्यातको लक्ष्य

  •   मंसिर ४, २०८१

झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा […]

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

  •   मंसिर ४, २०८१

इटहरी । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव अन्तर्गत आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन हुनेछ । आज साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही […]

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले साडे ६ अरबकाे लगानीमा बनाउदैछन ‘अन्नपूर्ण स्क्वायर’ होटल , धुमधामका साथ गरीयाे भुमीपुजा

  •   मंसिर ४, २०८१

इटहरी । साढे ६ अर्ब लगानीमा काठमाडौंको दरबारमार्गमा ‘अन्नपूर्ण स्क्वायर’ होटल निर्माण थालिएको छ। अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको झण्डै दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेल शिलान्यास गरिएको छ । अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले आज (सोमबार) होटलको शिलान्यास गरेका हुन् । २५ तलाको संरचनासहितको होटल नौं […]

झाक्री प्रकाश भुजेलले ५२ लाख दिने सहमती : पाँच दिनपछि उठाइँदै नगरकोटी दप्पतीको शव

  •   मंसिर ३, २०८१

इटहरी । झाँक्री प्रकाश भुजेलले हाँकेको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज (सोमबार) उठाइने भएको छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भुजेलको गाडीले ठक्कर दिंदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए । पति नारायणलाई सोही दिन […]

पूर्व सभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

  •   मंसिर ३, २०८१

इटहरी । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज (सोमबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक  बैठकले ढुङ्गानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका […]

राजनीति