[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
कार्तिक ३, २०८२ मा प्रकाशित
✅ साहित्य
महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।

दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामै हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ।

याे पनिपढ्नुहाेस्

इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नेजस्तो अद्वितीय क्षमता राख्थे।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि (सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निराला) को संयुक्त रूपसँग तुलना गरेका थिए।  विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषय बनाउनुका साथै वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए।

सम्बन्धित-समाचार

इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
साहित्य

✍ सूचना पाेर्टल
माघ ५, २०८२ मा प्रकाशित
0

इटहरी । कवि नदीशको एकल कविता वाचन कार्यक्रम ‘नदीशको लयमा हिउँद’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट क्लब अफ...

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण
साहित्य

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
0

 इटहरी । सुनसरीको इटहरीमा शुक्रबार नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’द्वारा लिखित कविता संग्रह ‘बर्बरिकका कविताहरू’ पुस्तक लोकार्पण गरिएको छ।नाट्य...

इटहरीमा शनिबार साहित्य उत्सव , राजेश हमालसहित ६ लेखकसँग पुस्तक अन्तरक्रिया हुँने

पुस २५, २०८२ मा प्रकाशित
वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

भदौ २, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

जेष्ठ १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग
BANNER

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

✍ सूचना पाेर्टल
बैशाख २७, २०८३ मा प्रकाशित
0

सर्लाही । मधेस प्रदेशका विभिन्न स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध भूमिहीन सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। भूमि तथा आवासको अधिकार सुनिश्चित...

अरु पढ्नुहाेस्...
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष