[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस १७, २०८२ मा प्रकाशित
✅ शिक्षा
एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ।

विगतका वर्षमा परीक्षा केन्द्र निर्धारण तथा परीक्षा केन्द्रमा हाजिरी, उत्तरपुस्तिका व्यवस्थापनलगायतका विषयमा त्रुटि हुँदा नतिजा प्रकाशनमा समस्या तथा केही परीक्षार्थीको नतिजा अवरुद्धसमेत भएकाले परीक्षा केन्द्र निर्धारण गर्दा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ मा भएका व्यवस्था कडाइका साथ लागु गर्नरगराउन पुस मसान्तसम्म केन्द्र निर्धारण गर्न ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।

याे पनिपढ्नुहाेस्

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी प्रमुख अतिथि

एसईई २०८२ को परीक्षा केन्द्र निर्धारणका सम्बन्धमा विभिन्न जिल्लाबाट सोधनी भएपछि ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले यस्तो निर्देशन दिएको हो ।

यस्तो छ एसईईको परीक्षा केन्द्र निर्धारणबारे नौबुँदे निर्देशन :

१. न्यूनतम परीक्षार्थी संख्या हिमाली क्षेत्रमा कम्तीमा १५० जना, पहाडी क्षेत्रमा कम्तीमा २५० जना र तराई/भित्री मधेस/उपत्यकामा कम्तीमा ३०० जनाभन्दा कम र ४०० भन्दा बढी नहुने गरी केन्द्र कायम गर्ने व्यवस्था कडाका साथ कार्यान्वयन गर्ने तर जतिसुकै परीक्षार्थी संख्या भए पनि एक जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र कायम गर्ने

२. उल्लिखित विद्यार्थी संख्याका आधारमा मात्र परीक्षा केन्द्रका लागि रकम उपलब्ध हुने हुँदा सोभन्दा कम विद्यार्थी संख्या रहने गरी केन्द्र कायम भएमा त्यसको सम्पूर्ण व्यवस्थापनमा एकाइ जिम्मेवार हुनुपर्ने छ।

३. आफ्नै विद्यालयका विद्यार्थीहरू ( होम सेन्टर) नपर्ने गरी र पारस्पारिक केन्द्र नहुने गरी केन्द्र निर्धारण गर्ने। एउटा मात्र केन्द्र हुने जिल्लाको हकमा होम सेन्टर कायम गर्न बाधा नहुने र दुईओटा मात्र केन्द्र हुने जिल्लाको हकमा पारस्पारिक केन्द्र हुन सक्ने छ। एउटा विद्यालयका विद्यार्थी मात्र रहने गरी केन्द्र कायम नगरी कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने गरी केन्द्र कायम गर्नुपर्ने छ।

४. तराई/भित्री मधेस/उपत्यकालगायतका सहरी क्षेत्रमा यथा सम्भव एउटा विद्यालयको हरेक वर्ष एउटै परीक्षा केन्द्र नपर्ने गरी केन्द्र निर्धारण गर्ने

५. प्राविधिक धारतर्फका सम्पूर्ण परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र अलग्गै कायम गर्ने। यसरी केन्द्र कायम गर्दा परीक्षार्थी संख्याको आधारमा प्रत्येक जिल्लाको उपयुक्त स्थानमा एक ओटा र एकभन्दा बढी केन्द्र भएमा विभिन्न पालिकाको केन्द्र पर्ने सुविधायुक्त ठाँउ यकिन गरी क्षेत्रगत रूपमा राख्ने व्यवस्था मिलाउने साथै २०७९ सालका ग्रेडवृद्धि तर्फका (पुरानो प्रश्नपत्रअनुसार परीक्षा दिने) सबै परीक्षार्थीहरूको जिल्ला सदरमुकाममा एउटै परीक्षा केन्द्रमा रहने गरी व्यवस्था गर्ने

६. अपांगता (विशेष क्षमता) भएका परीक्षार्थीहरू (थोरै, १/२ को संख्यामा रहेको अवस्थामा) को हकमा आवश्यक व्यवस्था गरी नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाई त्यस्ता परीक्षार्थीहरूको उत्तरपुस्तिका छुट्टै प्याकेट बनाई शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने र शिक्षा विकास तथा समन्वय इकाइले त्यस्ता उत्तरपुस्तिका सम्बन्धित विद्यालयको परीक्षा केन्द्रको सम्बन्धित विषयको प्याकेटमा राख्ने व्यवस्था गर्ने। तर एउटै विद्यालयबाट वा एउटै परीक्षा केन्द्रमा पर्ने विद्यालयहरूमा धेरैको संख्यामा त्यस्ता परीक्षार्थीहरू रहेको वा स्रोत कक्षा रहेको खण्डमा परीक्षार्थीहरूलाई पायक पर्ने गरी सोही परीक्षा केन्द्र मातहतमा सम्बन्धित विद्यालयमा उपकेन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन सकिने

७. कतिपय जिल्लाहरूबाट पालिकागत रुपमा केन्द्र कायम गर्ने विषयमा सोधनी हुने गरेको सन्दर्भमा विद्यार्थीहरूको सुविधा, परीक्षाको मर्यादा र निष्पक्षतामा सुनिश्चितता, परीक्षा सञ्चालन र व्यवस्थापनमा सहजता हुने तथा निर्विवाद ढङ्गबाट सहमती कायम हुने अवस्था रहेमा उल्लिखित विद्यार्थी संख्यामा नघट्ने गरी समन्वयात्मक ढंगबाट पालिकागत रूपमा समेत केन्द्र निर्धारण गर्न सकिने

८. विद्यार्थीहरूले तोकिएकै परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने छ। तोकिएको परीक्षा केन्द्रबाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा निजको परीक्षा रद्द हुन सक्ने छ।

९. केन्द्र निर्धारण तथा परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी अन्य विषयहरू माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ मा व्यवस्था भएबमोजिम हुने छ।

द्रष्टव्य : केन्द्र सिफारिस गर्दा अनिवार्य रूपमा केन्द्र नम्बर, परीक्षा केन्द्र विद्यालयको विद्यालय कोड नम्बरअन्तर्गतका विद्यालयको विद्यालय कोड नम्बर, केन्द्राध्यक्ष्यको नाम, सम्पर्क मोबाइल नम्बर र इमेल एड्रेस संलग्न गर्नुहुन अनुरोध छ।

सम्बन्धित-समाचार

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म
शिक्षा

✍ सूचना पाेर्टल
माघ ७, २०८२ मा प्रकाशित
0

इटहरी ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी...

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी प्रमुख अतिथि
शिक्षा

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी प्रमुख अतिथि

✍ सूचना पाेर्टल
पुस १०, २०८२ मा प्रकाशित
0

इटहरी । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ ।विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त...

इटहरीका विद्यालयमा ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक

मंसिर ११, २०८२ मा प्रकाशित
शिक्षक महासंघले गरायो ९ बुँदे सहमति कार्यान्वय गर्न शिक्षामन्त्री पुनको ध्यानाकर्षण

मंसिर १०, २०८२ मा प्रकाशित
शिक्षकलाई असोज १२ सम्म तलब नदिए प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

मधेस किन अहिलेसम्म साक्षर हुन सकेन? अध्ययन टोली गठन गर्दै शिक्षामन्त्री पुन

कार्तिक १३, २०८२ मा प्रकाशित
त्रिविका २१ क्याम्पसको सम्पत्ति खोजबिन : समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

अशोज २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष