[t4b-ticker]
Wednesday, February 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २७, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन आइडल सिजन ३ का विजेता हुन् । सन् २००७ मा आफ्नो स्वर र व्यक्तित्वले नेपाली र भारतीय दर्शक–श्रोताको मन जिते ।

पछिल्ला वर्षमा उनी गायनभन्दा फिल्ममा बढी व्यस्त देखिन्थे । र, हालै बलिउडमा डेब्यू गरेका थिए । गायन र अभिनयसँगै उनको सरल जीवनशैलीले उनी धेरै युवाका लागि प्रेरणा बनेका थिए । तर त्यही प्रेरणादायी पात्र ४२ वर्षकै उमेरमा अचानक यो संसारबाट बिदा भए । कारण थियो, ‘कार्डियाक अरेस्ट’।

याे पनिपढ्नुहाेस्

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘जिम गइरहेका युवा अचानक बेहोस भए र बच्न सकेनन्‌’ जस्ता समाचार तीव्र गतिमा बढिरहेका छन् । पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘व्यायम गरिरहेका युवा अचानक बेहोस भए, बच्न सकेनन्’, बोल्दाबोल्दै ढले’ जस्ता खबर धेरै आउने गर्छन् ।

यसरी अचानक हुने मृत्युलाई प्रायः हृदयघात भनेर बुझिन्छ, तर चिकित्सा विज्ञानले देखाएको यथार्थ फरक छ । धेरैजसो यस्ता घटनाको वास्तविक कारण ‘कार्डियाक अरेस्ट’का अर्थात् अचानक मुटु बन्द हुनु रहेको चिकित्सकहरू बताउँछन् ।

कार्डियाक अरेस्ट के हो ?

कार्डियाक अरेस्ट भनेको मुटुले अचानक काम गर्न छोड्नु हो । सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. रञ्जितकुमार शर्माका अनुसार कार्डियाक शब्दले मुटुलाई जनाउँछ र अरेस्ट भनेको रोक्नु वा बन्द हुनु हो । जब मुटुको विद्युतीय प्रणाली बिग्रन्छ, मुटुको चाल अनियमित हुन्छ र मुटुले रगत पम्प गर्न सक्दैन, त्यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ। डा. शर्मा हाल मेडीसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख हुन् ।

यसले कसरी मृत्युको मुखमा पुर्‍याउन सक्छ त ? यसको जवाफमा डा. शर्मा भन्छन्, ‘मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण पम्प हो । यसले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्‍याइरहेको हुन्छ । जब कार्डियाक अरेस्ट हुन्छ, मुटुले अचानक यो काम गर्न छोड्छ । त्यसको असर केही सेकेन्डमै मस्तिष्कमा देखिन थाल्छ । व्यक्ति अचानक बेहोस हुन्छ, श्वास रोकिन्छ र शरीरमा अक्सिजनको आपूर्ति बन्द हुन्छ । ३ देखि ५ मिनेटभित्र यदि मुटु फेरि सञ्चालनमा आएन मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मृत्यु हुन्छ ।’

कार्डियाक अरेस्टका किन हुन्छ ?

डा. शर्माका अनुसार धेरैजसो केसमा पहिले हृदयघात हुन्छ । हृदयघातले मुटुको मांसपेशीलाई क्षति पुर्‍याउँछ, जसका कारण मुटुको विद्युतीय प्रणाली बिग्रन्छ र त्यसबाट कार्डियाक एरेस्ट हुन्छ । हृदयघात हुँदा मुटुलाई रगत पुर्‍याउने धमनी (कोरोनरी आर्टरी) मा अचानक ब्लकेज (क्लट) बन्छ वा धमनी पूर्णरूपमा बन्द हुन्छ । यसले मुटुको मांसपेशीलाई पर्याप्त रगत र अक्सिजन नपुग्दा मुटुको विद्युतीय प्रणाली (रिदम) बिग्रिन्छ ।

रिदम बिग्रिएपछि मुटुको सामान्य चाल बिग्रिएर भेन्ट्रिकुलर फाइब्रिलेशन वा भेन्ट्रिकुलर ट्याकिकार्डिया जस्ता खतरनाक अवस्थामा पुग्छ । यस अवस्थामा मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न सक्दैन, मुटु ‘कम्पन’ मात्र गर्छ, पम्पिङ गर्दैन । यसरी कार्डियाक अरेस्ट हुने डा. शर्मा बताउँछन् । यसैले, हृदयघातको उपचार नगरी छोडियो भने त्यो कार्डियाक अरेस्टमा परिणत हुन सक्ने, मृत्युको कारण बन्न सक्ने उनको भनाइ छ ।

मुटुको चाल बिग्रनु कार्डियाक अरेस्ट निम्त्याउने अर्को कारण रहेको उनी बताउँछन् । ‘हृदयघात, इलेक्ट्रोलाइट असन्तुलन, तनाव, औषधि, वा जन्मजात कारणले मुटुको चाल अत्यन्तै छिटो वा अव्यवस्थित हुन सक्छ’ डा. शर्मा भन्छन्, ‘जब मुटुको तल्लो भाग अत्यन्तै छिटो वा अनियमित रूपमा काँप्न थाल्छ, मुटुले रगत पम्प गर्न सक्दैन । यो केही सेकेन्डमै मानिसलाई ढाल्न सक्छ ।’

सम्बन्धित-समाचार

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा
मनाेरञ्जन

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग...

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन
BANNER

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान ७:३० बजे निधन भएको छ।मुटुमा समस्या देखिएपछि...

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

माघ २१, २०८२ मा प्रकाशित
नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

दिवंगत पति धर्मेन्द्रलाई ‘पद्म विभूषण’ प्राप्त भएपछि हेमा मालिनी: मलाई धेरै गर्व लागेको छ

माघ १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष