आदर्श मावि पूर्व बिद्यार्थी मञ्चकाे निशुल्क स्वास्थ्य शिविरबाट १४५६ जना लाभान्वित
- चैत्र १, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको रामधुनी नगरपालीका वडा नं ६ बक्लाैरीस्थित आदर्श मावि पूर्व बिद्यार्थी मञ्चले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेके छ । बिराटनगरस्थित बिराट टिचिङ अस्पतालको प्राविधिक सहयेगमा सम्पन्न स्वास्थ्य शिविरबाट १४५६ जना लाभान्वित बनेका छन ।
ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र देखिएका बिभिन्न रोगका प्रकोपहरूबाट बच्ने उपाय एवम उचित परामर्स सहित एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
उक्त शिविरमा नाक , कान , घाटी , मुटू , पेट , स्तन क्यान्सर ,मृगौला लगायत बिभिन्न प्रकारका रोगहरू जाच गरिएको थियो । शिविर आदर्श मावी पूर्व बिद्यार्थी मञ्चका अध्यक्ष भिस्मराज महतको सभापती र रामधुनी नगरपालीकाका मेयर शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments