इटहरीमा प्याब्सन सुनसरीकाे १६औं साधारणसभा सम्पन्न
- पुष ९, २०७९ मा प्रकाशित
इटहरी । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुनसरीले लामो समय देखि निजी विद्यालय सञ्चालन गर्दै आएका सुनसरीका दुई जना महिलाहरुलाई सम्मान गरेको छ । प्याब्सन सुनसरीको १६औं साधारणसभाको अवसर पारेर इटहरीमा निजी विद्यालय सञ्चालन गर्दै आएका दिलु सुब्बा र रिता रञ्जितकारलाई सम्मान गरिएको हो ।
प्याब्सन सुनसरीका अध्यक्ष अनुप योजन तामागंको अध्यक्षता तथा प्याब्सन प्रदेश नम्बर १का अध्यक्ष टिकाराम ढकालको प्रमुख आतिथ्यमा भएको साधारणसभा विभिन्न प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य शंकर थापा , प्रदेश नम्बर १ वरिष्ठ उपाध्यक्ष सुमित थापा , उपाध्यक्ष ज्ञानेन्द्र दाहाल लगायतका प्याब्सनमा आवद्ध निजी विद्यालय सञ्चालनहरुका साथै शिक्षा क्षेत्रका काम गर्ने अन्य अतिथीहरुको समेत सहभागिता रहेको प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल नेलशनले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
Comments