इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।टीयू क्रिकेट मैदानमा विराटनगर किंग्स विरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
डिफेन्डर च्याम्पिययन जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग पराजित भएको छ। विराटनगर भने यसअघिका दुई खेलमै विजयी बनेको छ।टीयू क्रिकेट मैदानमा आजै अर्को खेल पनि हुनेछ। आज बेलुका ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।



























Discussion about this post