[t4b-ticker]
Saturday, April 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

    ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

मधेस प्रदेशसभा सदस्य ललिता दासमाथि मध्यराति लहानमा लुटपाट र हमलाको प्रयास, भागेर जोगाइन् ज्यान

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १८, २०८२ मा प्रकाशित
✅ मधेश
मधेस प्रदेशसभा सदस्य ललिता दासमाथि मध्यराति लहानमा लुटपाट र हमलाको प्रयास, भागेर जोगाइन् ज्यान
32
SHARES
Share on FacebookShare on Twitter

लहान । मधेस प्रदेशकी सांसद तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य ललिता दास (तत्मा)ले आफूमाथि गएराति एक समूहले सिराहाकाे लहानमा लुटपाट र हमलाको प्रयास गरेको बताएकी छन्। गएराति साढे १२ बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा लहान चोकमै आफूलाई दुई युवाले लखेटेर हातपातको प्रयास गरेको भन्दै उनले सामाजिक सञ्जालमा घटनाविवरण सार्वजनिक गरेकी छन्।

घर नजिकै भएको र हल्लाखल्ला गर्दै भागेकाले आफू उनीहरूको लुटपाट र हमलाबाट जोगिन सकेको उनको भनाई छ।‘हिजो अध्यक्ष उपेन्द्र यादव जनकपुर आउनु भएको थियो, हामी उहाँलाई भेट्न गएका थियौँ,’ तत्माले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘लहान घर फर्किंदा ढिलो भयो। घर नजिकै लहान चोकमा राति साढे १२ बजेतिर मलाई दुई युवाले पछ्याउँन थाले। उनीहरुले लखेट्न थालेपछि म भागेँ। घर नजिकै पुगिसेकाले उनीहरुले मलाई भेट्न सकेनन्।’

याे पनिपढ्नुहाेस्

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

घटनाको विषयमा आफूले लहानका डीएसपी कैलाश राई र जिल्ला प्रहरी कार्यालय सिराहाका एसपीलाई पनि जानकारी गराएको पनि उनले बताइन्। जनकपुरमा अध्यक्ष यादवलाई भेटेर राति जसपाकै अर्का सांसद राजकुमार गुप्ता, जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतो, लहान नगर कमिटीका अध्यक्ष रामउद्गार महतो / इन्जिनियर बैजनाथ प्रसाद साहसँगै सांसद् तत्मा लहान फर्किएकी थिइन्।

राति साढे १२ बजे लहान चोकमा गाडीबाट ओर्लिएर त्यहाँबाट डेढसय मिटर नजिकै रहेको घरमा हिँडेर जाने क्रममा दुई केटाले आफूलाई हातपातको प्रयास गरेको उनको भनाई छ। उनीहरुले लखेट्न थालेपछि आफूले पति शोभाकान्त दासलाई फोन लगाएको र हल्लाखल्ला गर्दै दाैडिएकाले उनीहरुकाे पञ्जाबाट जाेगिन सकेको उनले बताइन्।

‘राति करिब १२ः३० मा म जनकपुरबाट लहान घर आउँदा एनएमबी बैंकको गल्लीमा अपरिचित दुई जना केटाले मलाई लुटपाट र हमला गर्नेगरि लखेटेका छन्। धन्य समयमा मेरो परिवारले ढोका खोलिदिए र ज्यान जोगाउन सफल भएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आखिर के हुँदैछ हाम्रो देशमा किन यति भय, त्रास दिँदैछन हामीलाई? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ। प्रहरी थानाको नजिक मेरो घर छ, तर पनि यति असुरक्षित। केही महिना पहिला एकजनामाथि मेरै घर अगाडि छुरा प्रहार भएको थियो। आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ। कसरी बाँच्ने? डीएसपीलाई खबर गर्दा पनि बेवास्ता गर्नुभयो।’

सम्बन्धित-समाचार

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ
मधेश

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

सिरहा । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश...

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन
मधेश

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

✍ सूचना पाेर्टल
चैत्र ९, २०८२ मा प्रकाशित
0

इटहरी । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७...

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

चैत्र ५, २०८२ मा प्रकाशित
धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

फाल्गुन १६, २०८२ मा प्रकाशित
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

फाल्गुन ११, २०८२ मा प्रकाशित
डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

Discussion about this post

ताजा समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं
समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

 इटहरी ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ । फिर्ता...

अरु पढ्नुहाेस्...
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

बैशाख ५, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

बैशाख ५, २०८३ मा प्रकाशित

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष