[t4b-ticker]
Friday, April 24, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

    विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    गृहमन्त्रालयको जिम्मेवारी तत्काल प्रधानमन्त्री बालेनले सम्हाल्ने

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख १०, २०८३ मा प्रकाशित
✅ मनाेरञ्जन
चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ। बुधबार ईटहरीमा आयोजित एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘मालती मंगले’ को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा कलाकारहरू विजय बराल, वर्षा राउत, रामकृष्ण ढकाल, मेक्सम गौडेल तथा गायिका सलिना बिक लगायतको सहभागिता रहेको थियो।

उनीहरूले संयुक्त रूपमा बोर्डको ब्यानर अनावरण गर्दै कार्यालय उद्घाटन गरेका थिए। नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठ को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय इटहरीको पश्चिम लाइन, ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको छ । कार्यक्रममा बोल्दै गायक तथा निर्माता रामकृष्ण ढकाल ले चलचित्रकर्मी र चलचित्र पत्रकारबीचको सम्बन्ध नङ र मासुजस्तै नजिकको रहेको बताए।

याे पनिपढ्नुहाेस्

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

उनले शाखाको आफ्नै कार्यालय स्थापना हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। कलाकार विजय बराल ले कार्यालयलाई चलचित्रकर्मीहरूबीच भेटघाट गर्ने “जक्सन” का रूपमा विकास हुने विश्वास व्यक्त गरे। त्यस्तै, नायिका वर्षा राउत ले पूर्व आउँदा अपनत्व महसुस हुने बताउँदै कार्यालय स्थापना गरेकोमा पत्रकारहरूलाई बधाई दिइन्।

कार्यक्रममा संघका पूर्व उपाध्यक्ष जीवन पराजुली ले मोफसलका पत्रकारहरूको एकता प्रशंसनीय रहेको बताए। उनले सुनसरी शाखाको एकतालाई अन्य शाखाहरूका लागि उदाहरणीय रहेको उल्लेख गरे।त्यसैगरी, केन्द्रीय सदस्य नरेन्द्र बस्नेत ले कोशी प्रदेशका पाँच शाखामध्ये सुनसरी शाखाको आफ्नै कार्यालय हुनु गर्वको विषय भएको बताए। कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष सुवास संकल्प श्रेष्ठ ले आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता कार्यालय स्थापना रहेको बताउँदै उक्त लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे।

उनले सुनसरीलाई चलचित्रकर्मीहरूको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको र त्यसका लागि सबैको साथ आवश्यक रहने बताए।

सम्बन्धित-समाचार

भारतीय गायिका आशा भोसलेको निधन
मनाेरञ्जन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

एजेन्सी । प्रख्यात भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज (सोमबार) गरिने भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा पूर्ण...

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप
मनाेरञ्जन

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २१, २०८२ मा प्रकाशित
0

इटहरी ।बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बले...

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

चैत्र २०, २०८२ मा प्रकाशित
जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

फाल्गुन १, २०८२ मा प्रकाशित
दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

माघ २६, २०८२ मा प्रकाशित
वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
समाचार

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ११, २०८३ मा प्रकाशित
0

इटहरी । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...

अरु पढ्नुहाेस्...
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

चलचित्र पत्रकार संघ सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

बैशाख १०, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    74 shares
    Share 30 Tweet 19
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष