[t4b-ticker]
Thursday, January 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    बेहुली लिन जाने बहानामा जीप बुक, सिन्धुली पुगेर बैंक लुटपाट

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    राजावादी प्रदर्शनका लागि ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २७, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन आइडल सिजन ३ का विजेता हुन् । सन् २००७ मा आफ्नो स्वर र व्यक्तित्वले नेपाली र भारतीय दर्शक–श्रोताको मन जिते ।

पछिल्ला वर्षमा उनी गायनभन्दा फिल्ममा बढी व्यस्त देखिन्थे । र, हालै बलिउडमा डेब्यू गरेका थिए । गायन र अभिनयसँगै उनको सरल जीवनशैलीले उनी धेरै युवाका लागि प्रेरणा बनेका थिए । तर त्यही प्रेरणादायी पात्र ४२ वर्षकै उमेरमा अचानक यो संसारबाट बिदा भए । कारण थियो, ‘कार्डियाक अरेस्ट’।

याे पनिपढ्नुहाेस्

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘जिम गइरहेका युवा अचानक बेहोस भए र बच्न सकेनन्‌’ जस्ता समाचार तीव्र गतिमा बढिरहेका छन् । पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘व्यायम गरिरहेका युवा अचानक बेहोस भए, बच्न सकेनन्’, बोल्दाबोल्दै ढले’ जस्ता खबर धेरै आउने गर्छन् ।

यसरी अचानक हुने मृत्युलाई प्रायः हृदयघात भनेर बुझिन्छ, तर चिकित्सा विज्ञानले देखाएको यथार्थ फरक छ । धेरैजसो यस्ता घटनाको वास्तविक कारण ‘कार्डियाक अरेस्ट’का अर्थात् अचानक मुटु बन्द हुनु रहेको चिकित्सकहरू बताउँछन् ।

कार्डियाक अरेस्ट के हो ?

कार्डियाक अरेस्ट भनेको मुटुले अचानक काम गर्न छोड्नु हो । सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. रञ्जितकुमार शर्माका अनुसार कार्डियाक शब्दले मुटुलाई जनाउँछ र अरेस्ट भनेको रोक्नु वा बन्द हुनु हो । जब मुटुको विद्युतीय प्रणाली बिग्रन्छ, मुटुको चाल अनियमित हुन्छ र मुटुले रगत पम्प गर्न सक्दैन, त्यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ। डा. शर्मा हाल मेडीसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख हुन् ।

यसले कसरी मृत्युको मुखमा पुर्‍याउन सक्छ त ? यसको जवाफमा डा. शर्मा भन्छन्, ‘मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण पम्प हो । यसले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्‍याइरहेको हुन्छ । जब कार्डियाक अरेस्ट हुन्छ, मुटुले अचानक यो काम गर्न छोड्छ । त्यसको असर केही सेकेन्डमै मस्तिष्कमा देखिन थाल्छ । व्यक्ति अचानक बेहोस हुन्छ, श्वास रोकिन्छ र शरीरमा अक्सिजनको आपूर्ति बन्द हुन्छ । ३ देखि ५ मिनेटभित्र यदि मुटु फेरि सञ्चालनमा आएन मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मृत्यु हुन्छ ।’

कार्डियाक अरेस्टका किन हुन्छ ?

डा. शर्माका अनुसार धेरैजसो केसमा पहिले हृदयघात हुन्छ । हृदयघातले मुटुको मांसपेशीलाई क्षति पुर्‍याउँछ, जसका कारण मुटुको विद्युतीय प्रणाली बिग्रन्छ र त्यसबाट कार्डियाक एरेस्ट हुन्छ । हृदयघात हुँदा मुटुलाई रगत पुर्‍याउने धमनी (कोरोनरी आर्टरी) मा अचानक ब्लकेज (क्लट) बन्छ वा धमनी पूर्णरूपमा बन्द हुन्छ । यसले मुटुको मांसपेशीलाई पर्याप्त रगत र अक्सिजन नपुग्दा मुटुको विद्युतीय प्रणाली (रिदम) बिग्रिन्छ ।

रिदम बिग्रिएपछि मुटुको सामान्य चाल बिग्रिएर भेन्ट्रिकुलर फाइब्रिलेशन वा भेन्ट्रिकुलर ट्याकिकार्डिया जस्ता खतरनाक अवस्थामा पुग्छ । यस अवस्थामा मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न सक्दैन, मुटु ‘कम्पन’ मात्र गर्छ, पम्पिङ गर्दैन । यसरी कार्डियाक अरेस्ट हुने डा. शर्मा बताउँछन् । यसैले, हृदयघातको उपचार नगरी छोडियो भने त्यो कार्डियाक अरेस्टमा परिणत हुन सक्ने, मृत्युको कारण बन्न सक्ने उनको भनाइ छ ।

मुटुको चाल बिग्रनु कार्डियाक अरेस्ट निम्त्याउने अर्को कारण रहेको उनी बताउँछन् । ‘हृदयघात, इलेक्ट्रोलाइट असन्तुलन, तनाव, औषधि, वा जन्मजात कारणले मुटुको चाल अत्यन्तै छिटो वा अव्यवस्थित हुन सक्छ’ डा. शर्मा भन्छन्, ‘जब मुटुको तल्लो भाग अत्यन्तै छिटो वा अनियमित रूपमा काँप्न थाल्छ, मुटुले रगत पम्प गर्न सक्दैन । यो केही सेकेन्डमै मानिसलाई ढाल्न सक्छ ।’

सम्बन्धित-समाचार

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
मनाेरञ्जन

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
0

इटहरी । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता...

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’
मनाेरञ्जन

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
0

एजेन्सी ।  बलिउडमा हामीलाई आफ्ना कमजोरी शक्तिमा परिणत गर्न र सफलताको शिखरमा पुग्न प्रेरित गर्ने कुनै अभिनेता छ भने त्यो...

फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

पुस १४, २०८२ मा प्रकाशित
बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

पुस १३, २०८२ मा प्रकाशित
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

पुस ६, २०८२ मा प्रकाशित
‘द ग्रेट कपिल शर्मा शो’ को चौंथौ सिजनको टिजर सार्वजनिक, कहिलेबाट हुँदै छ रिलिज?

‘द ग्रेट कपिल शर्मा शो’ को चौंथौ सिजनको टिजर सार्वजनिक, कहिलेबाट हुँदै छ रिलिज?

मंसिर १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ
राजनीति

कांग्रेसमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए : ओली

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका...

अरु पढ्नुहाेस्...
कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

माघ १, २०८२ मा प्रकाशित
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

माघ १, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित
आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

माघ १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    26 shares
    Share 10 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    28 shares
    Share 11 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    27 shares
    Share 11 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    31 shares
    Share 12 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    28 shares
    Share 11 Tweet 7
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष