[t4b-ticker]
Saturday, March 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

जनता बहुमुखी क्याम्पसले गर्याे भारतकाे दुई विश्वविद्यालयसँग पाँच वर्षे शैक्षिक सम्झौता

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ३०, २०८२ मा प्रकाशित
✅ शिक्षा
जनता बहुमुखी क्याम्पसले गर्याे भारतकाे दुई विश्वविद्यालयसँग पाँच वर्षे शैक्षिक सम्झौता
42
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयसँग पाँच वर्षे शैक्षिक सहकार्यको सम्झौता गरेको छ। क्याम्पसले भारतको हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे.जे.टी विश्वविद्यालयसँग शैक्षिक, अनुसन्धान र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेको हो।

बाबा मस्तनाथ विश्वविद्यालयसँग असार २४ गते र श्री जे.जे.टी विश्वविद्यालयसँग असार २५ गते सम्झौता गरिएको हो। सम्झौतामा क्याम्पसका अध्यक्ष विकास केसी खत्रीको नेतृत्वमा प्रमुख पदाधिकारी सहभागी थिए।क्याम्पस सञ्चालक समितिका अध्यक्ष खत्रीका अनुसार, सम्झौतासँगै अध्ययन, अनुसन्धान, युथ इनोभेसन समिट, डिजिटल शिक्षा सुधार, र नेपाल–भारत वार्षिक शैक्षिक सम्मेलन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।

याे पनिपढ्नुहाेस्

देशभर तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

जनता क्याम्पसले अबको तीन महिनाभित्र अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने योजना समेत बनाएको छ। यसका लागि बजेट जुटाउन स्थानीय सरकारसँग पहल भइरहेको छ।यस्तै, दुई वर्षको कार्यकालमा खत्री नेतृत्वको टिमले उल्लेखनीय उपलब्धिहरू पनि हासिल गरेको छ। सहायक प्रमुख इन्द्र प्याकुरेलद्वारा प्रस्तुत विवरण अनुसार, विद्यार्थीहरूको सुविधाका लागि ६ वटा नयाँ बस थपिएको छ, क्याम्पस परिसरमा भौतिक पूर्वाधार विस्तार गरिएको छ, र छात्रावास निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट करिब ५ करोड रुपैयाँ स्वीकृत भएको छ।

अहिलेसम्म क्याम्पसमा करिब ५ हजार ८ सय विद्यार्थी अध्ययनरत छन्। क्याम्पसले स्नातक, स्नातकोत्तर र प्लस टु तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित-समाचार

देशभर तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै
शिक्षा

✍ सूचना पाेर्टल
फाल्गुन ७, २०८२ मा प्रकाशित
0

इटहरी । देशभरका तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै गएको छ । सिटिइभिटी अन्तर्गत सञ्चालनमा रहेका आङ्गिक शिक्षालय...

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म
शिक्षा

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

✍ सूचना पाेर्टल
माघ ७, २०८२ मा प्रकाशित
0

इटहरी ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी...

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

पुस १७, २०८२ मा प्रकाशित
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी प्रमुख अतिथि

पुस १०, २०८२ मा प्रकाशित
इटहरीका विद्यालयमा ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक

मंसिर ११, २०८२ मा प्रकाशित
शिक्षक महासंघले गरायो ९ बुँदे सहमति कार्यान्वय गर्न शिक्षामन्त्री पुनको ध्यानाकर्षण

मंसिर १०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    227 shares
    Share 91 Tweet 57
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    222 shares
    Share 89 Tweet 56
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    38 shares
    Share 15 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष