[t4b-ticker]
Saturday, April 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा
19
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिका र इजरायली आक्रमणको प्रतिवादमा इरानले ‘हर्मुज जलडमरू’ क्षेत्रमा सैन्य सक्रियता बढाएपछि खाडीको समुद्री मार्गमा कार्यरत हजारौँ दक्षिण एसियाली नाविकहरूको जीवन जोखिममा परेको छ। इरानले आफ्नो जलक्षेत्र पार गर्ने जहाजमाथि गोली प्रहार गर्ने धम्की दिएपछि भारत, पाकिस्तान, बंगलादेश र म्यानमारका नाविकहरू ड्रोन र क्रुज मिसाइलको त्रासमा समुद्रमै अड्किएका छन्।

विश्वको ऊर्जा आपूर्तिको मुख्य धमनी मानिने हर्मुज जलडमरू अहिले युद्धमैदान जस्तै बनेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को तट नजिकै तेल ट्याङ्करमा कार्यरत पाकिस्तानी नाविक आमिरले भने, ‘हाम्रो टाउको माथिबाट इरानी ड्रोन र क्रुज मिसाइलहरू उडिरहेका हुन्छन्। लडाकु विमानको गर्जनले मुटु कमाउँछ । हामीलाई डर छ कि कतै यी मिसाइल हाम्रै जहाजमा बज्रिने त होइनन् ?’

याे पनिपढ्नुहाेस्

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?

खाडीका विभिन्न समुद्री क्षेत्र र बन्दरगाहमा कति नाविक अलपत्र छन् भन्ने आधिकारिक तथ्यांक छैन। बंगलादेश मर्चेन्ट मरीन अफिसर्स एसोसिएसनका अध्यक्ष क्याप्टेन अनम चौधरीका अनुसार यो संख्या करिब २० हजारको हाराहारीमा छ। जसमा ठूलो हिस्सा भारत, बंगलादेश, म्यानमार, श्रीलंका र पाकिस्तानका नागरिकको छ। ‘बन्दरगाहभित्र पनि जहाजहरू सुरक्षित छैनन्, मार्च १ मा भएको आक्रमणमा एक नाविकले ज्यान गुमाइसकेका छन्,’ चौधरीले भने।

पछिल्लो समय इरानी बन्दरगाहमा भएको एक मिसाइल आक्रमणमा परी भारतीय नाविक घाइते भएका छन्। सञ्चारविच्छेदका कारण धेरैले आफ्नो परिवारलाई यस्तो दुःखद खबर समेत दिन सकेका छैनन्। दक्षिण कोरियाली जहाजको कमान्ड सम्हालिरेका क्याप्टेन सेओ–जुनका अनुसार उनको चालक दलमा म्यानमारका २० जना नाविक छन्, जो अहिले जीपीएस अवरोधका कारण ‘अन्धो’ भएर जहाज चलाउन बाध्य छन्।बन्दरगाहभित्र पनि जहाजहरू सुरक्षित छैनन्, मार्च १ मा भएको आक्रमणमा एक नाविकले ज्यान गुमाउको चौधरीले बताए।

इरानले इन्टरनेट र फोन नेटवर्कमा प्रतिबन्ध लगाएका कारण नाविकहरूले हप्तौँदेखि घरमा सम्पर्क गर्न पाएका छैनन्। सञ्चारको अभावसँगै जहाजमा खाद्यान्न र खानेपानीको संकट सुरु भएको छ। म्यानमारका इन्जिनियर हेनका अनुसार पहिले प्रशस्त खानेकुरा पाइने जहाजमा अहिले ‘रासन प्रणाली’ लागू गरिएको छ। ‘अहिले हामीलाई दैनिक एक कचौरा तरकारी र थोरै मासु मात्र दिइन्छ, यो मौज्दातले एक महिना पनि धान्दैन,’ उनले भने।

जहाज कम्पनीहरूले नाफाका लागि नाविकहरूलाई जोखिमपूर्ण मार्ग प्रयोग गर्न दबाब दिने गरेको गुनासो छ। नाविक आमिर भन्छन्, ‘जहाज र सामानको बिमा त होला, तर मान्छेको ज्यानको कुनै बिमा हुँदैन ।’ भारत र पाकिस्तानका नाविकहरूले जहाज कम्पनीहरूलाई हर्मुज जलडमरू पार गर्न बाध्य नपार्न आग्रह गरेका छन्।

विज्ञहरूका अनुसार यो तनावले पर्सियन खाडीको व्यापारमा मात्र होइन, दक्षिण एसियाली मुलुकको ‘रेमिट्यान्स’ र रोजगारीमा समेत दीर्घकालीन असर पार्ने देखिएको छ। निर्दोष नाविकहरूलाई युद्धको सिकार बनाइनु अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत भएको भन्दै नाविक संगठनहरूले चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित-समाचार

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी
अन्तराष्ट्रिय

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

एजेन्सी । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ४ः५३ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको...

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई  मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?
अन्तराष्ट्रिय

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

काठमाडाैं । अमेरिकाले फेरि एकपटक ‘यू-टर्न’ लिँदै रुसी तेल खरिद गर्न दिइएको छुटको सीमालाई एक महिनाका लागि थप गरेको छ।इरानसँगको युद्धका...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित
अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    75 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष