[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सन्दीप लामिछानेको सम्मानमा पुर्ख्याैली गाउँमा रङ्गशाला बन्दै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २८, २०८२ मा प्रकाशित
✅ खेलकुद
सन्दीप लामिछानेको सम्मानमा पुर्ख्याैली गाउँमा रङ्गशाला बन्दै
28
SHARES
Share on FacebookShare on Twitter

स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन शुरू गरेको हो ।

गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण शुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१ /८२ देखि बनाउन शुरू गरेको उनले बताए ।

याे पनिपढ्नुहाेस्

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट

‘चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन शुरू गरेका हौँ,’ उनले भने, ‘अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।’

समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उनले बताए । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ ।

मैदानमा पीच बनाउन क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ ।

‘क्रिकेट मैदान निर्माणाधीन स्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ,’ गाउँपालिकाका अध्यक्ष तिवारीले भने, ‘यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।’

क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उनका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।

सम्बन्धित-समाचार

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट
खेलकुद

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट

✍ सूचना पाेर्टल
चैत्र १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट भएको छ। प्रागमा गएराति भएको छनोट खेलमा पेनाल्टी सुटआउटमा डेनमार्कलाई...

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

चैत्र ५, २०८२ मा प्रकाशित
ओमान, यूएई र नेपालबीचको लिग २ का खेल अनिश्चितकालका लागि रद्द

फाल्गुन २०, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

फाल्गुन १४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष