[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

राजनीतिक आडमा एमाले नेताकाे लागुऔषधकाे धन्दा , बिर्तामाेडमा घर भाडा लिएर बनाइयाे गाेदाम

छापा मार्न पुगेकाे प्रहरी गाेदाम देखेर झस्कीयाे , कामदारले मुख खाेलेपछि एमाले नेता खरेल फरार

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन ३, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
राजनीतिक आडमा एमाले नेताकाे लागुऔषधकाे धन्दा , बिर्तामाेडमा घर भाडा लिएर बनाइयाे गाेदाम
44
SHARES
Share on FacebookShare on Twitter
  • तेज बन

इटहरी । झापाको बिर्तामोड नगरपालिका–५ मंगलदीप टोलबाट प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित लागुऔषध लुकाएर राखेको गोदामनै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक तथा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख विजय श्रेष्ठका अनुसार एमाले नेताको संलग्नतामा सो परिमाणको लागु औषध भित्रीएको र कारोबार भएको देखिएको हो । प्रहरीले उक्त टोलबाट बिहीबार नै छापा मारेर प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेले सबै लागुऔषधको कारोबारी तथा मुख्य ब्याक्ती एमाले नेता भानुभक्त खरेल रहेको बयान दिएपछि खरेलको खोजी तिब्र बनाइएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

अनुशन्धान गर्दे जादा खरेलको प्रत्यक्ष संलग्नता देखिएको र नियन्त्रणमा लिएको प्रतिवन्धित लागुऔषध उनकै निर्देशनमा भित्रीएको खुलेकोले खोजी कार्य तिब्र बनाइएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए । प्रहरीले बिहीबार बिर्तामोड नगरपालिका–५ मंगलदीप टोलका स्थानिय  मनकुमार संग्रौलाको घरमा छापा मारेर उक्त लागुऔषध बरामद गरेको थियो । प्रहरीले पक्राउ परेका २५ वर्षीय घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र  कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको जनाएको छ ।इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सो परिमाणको प्रतिवन्धित लागुऔषध बरामद गरेको हो ।

नियन्त्रणमा लिइएको प्रतिवन्धित लागुऔषध र युवकलाइ पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरी नियन्त्रणमा रहेका २५ वर्षीय घिमिरेले पनि पत्रकारहरूको सामु प्रतिवन्धित लागुऔषधको मुख्य मालिक एमाले झापाका स्थानिय नेता भानुभक्त खरेलको रहेको बयान दिएका छन । मलाइ त उहाले९भानुभक्तले०जहा जहा पुर्याउनु भन्नुहुन्छ त्यहि पुर्याउने काम गर्छु यो सबको मालिक उहानै हो  पत्रकार सम्मेलनमा घिमिरेले भनेका छन ।

भानुभक्त एमालेका झापाका स्थानिय नेताको रूपमा चिनिन्छन । उनि मेडीकल व्यवसायी पनि हुन । उनले सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्दै आएको झापा प्रहरीले बताएको छ । प्रहरीले छापा मारेको संग्रौलाको घर पनि भानुभक्तले नै भाडामा लिएको खुलेको छ । घरको दुइ वटा कोठा भाडामा लिएर भानुभक्तले प्रतिवन्धित लागुऔषधहरू भण्डारण गरेको देखिन्छ अनारमनी प्रहरी प्रमुख डिएसपी विजय श्रेष्ठले भने । नियन्त्रणमा रहेका घिमिरेले दिएको बयान र प्रहरीले गरेको अनुशन्धानले पनि भानुभक्त नै प्रतिवन्धित लागुऔषधको मालिक रहेको लगभग खुलीसकेको छ डिएसपी श्रेष्ठले   भने । प्रतिवन्धित लागुऔषध समातिए संगै संलग्न भनिएको एमाले नेता भानुभक्त भने फरार रहेको र उनको खोजी कार्य भइरहेको अनारमनी प्रहरी प्रमुख डिएसपी श्रेष्ठले  बताए ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष