इटहरी । खोटाङको हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटना भएको छ।सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १७/१८ जना तिर्थालु सवार रहेका प्रहरीले जनाएको छ।
गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएकाे हाे। प्रहरी उद्धारका लागि अहिल घटनास्थल पुगेको छ।घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


























Discussion about this post