[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

    संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
✅ समाचार
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । संघीय संसद्का १२ वटा समितिले आज सभापति पाउँदैछन्। प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको आज निर्वाचन हुन लागेको हो। आज बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको निर्वाचन गर्ने कार्यसूची छ। तर, १० वटा संसदीय समितिका सभापति भने हिजै निर्विरोध भइसकेका छन्।

सभापतिको निर्वाचनका लागि बिहीबार संघीय संसद् सचिवालयमा सभापतिका लागि मनोनयन दर्ता हुँदा नै एकल उम्मेदवारी परेका १० जना सभापति निर्विरोध भएका हुन्। एउटा एकल र एउटा संयुक्त समिति सभापतिका लागि भने दुई जनाको उम्मेदवारी परेकाले आज मतदान हुने कार्यसूची छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि आज निर्वाचन हुनेछ।

याे पनिपढ्नुहाेस्

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

यो समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालले उम्मेदवारी दिएका छन्। शेरचनको प्रस्तावकमा डा. लेखजंग थापा र समर्थकमा खुश्बु सरकार श्रेष्ट थिए भने बरालको प्रस्तावकमा सीता थपलिया र समर्थकमा भीमकुमारी बुढा मगर छन्। यस्तै, संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको छ।

यसमा रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दिएकी छन्। कार्कीको प्रस्तावकमा रिमा विश्वकर्मा र समर्थकमा सुशान्त वैदिक तथा शाहको प्रस्तावकमा जनकराज गिरी र समर्थकमा पुष्पराज कँडेल छन्। प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति हिजै निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकै सुम्निमा उदास र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाकै रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्।प्रतिनिधि सभा अन्तर्गतकै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा र संघीय संसद्को संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित हुँदा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधि सभाअन्तर्गतकै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा रास्वपाकी आकृति अवस्थी निर्विरोध निर्वाचित भएकी छन् भने पूर्वाधार विकास समितिको सभापतिमा रास्वपाकै आशिष गजुरेल निर्विरोध भएका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्बन्धित समितिको बैठकमा एकल उम्मेदवारी परेका सभापति निर्विरोध भएको जानकारी गराइने छ।  शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बोलाइएको छ।

सम्बन्धित-समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो
समाचार

इटहरी । आज आमाको मुख हेरेर मातातीर्थ औँसी पर्व मनाइँदेछ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान...

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

बैशाख ३, २०८३ मा प्रकाशित
रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

Discussion about this post

ताजा समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

अरु पढ्नुहाेस्...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित
आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    321 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष