[t4b-ticker]
Saturday, April 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

    ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै उनेपाले सरकारसँग राख्यो ६ बुँदे माग

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एसियन हाइवे : इटहरीमा सिमित व्यवसायीको अवरोध , दशै तिहार सम्म काम रोक्न प्रसाशनलाइ पत्र

समयमै काम सक्न ३९ जना घरधनीले प्रसाशनमा बुझाए तिन पुस्ते विवरण

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १५, २०८२ मा प्रकाशित
✅ काेशी
एसियन हाइवे : इटहरीमा सिमित व्यवसायीको अवरोध , दशै तिहार सम्म काम रोक्न प्रसाशनलाइ पत्र
69
SHARES
Share on FacebookShare on Twitter
  • तेज बन

इटहरी । काकडभिट्टा –लौकही राजमार्ग अन्तरगत इटहरी सडक खण्डको काम केहि महिना पछि सार्न माग गर्दै इटहरीका सिमित वयवसायीहरूले जिल्ला प्रसाशन कार्यालय सुनसरीमा पत्र बुझाएका छन । राजमार्ग क्षेत्रमा पर्ने संरचना हटाउन गत जेठ २२ गते नै प्रसाशनले ३५ दिने सार्वजिक सुचना निकालिसकेको अवस्थामा हाइवेको काममा अवरोध पुर्याउने गरि सिमित व्यवसायीहरूले सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र समक्ष पत्र बुझाएका हुन ।

गत जेठ २२ गते प्रसाशनले एसियन राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा १२४ वटा संरचना हटाउन घरधनीहरूको नाम सहित ३५ दिने सार्वजनिक सुचना जारी गरेको थियो । जसमध्ये सिमित घरधनी व्यवसायीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी समक्ष तत्काल काम अघि नबढाइदिन माग गर्दै पत्र बुझाएका हुन ।

याे पनिपढ्नुहाेस्

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

आयोजनाले तोकिएको समय भित्र काम सम्पन्न गर्न पूर्वी खण्ड स्थित मोरङको लक्ष्मीमार्ग क्षेत्रमा कालोपत्रे सुरू गरिसकेको छ । गोठगाउँदेखि इटहरीसम्मको सडक निर्माणको जिम्मा पाएको कोभेक–सिआइजिसी–टुण्डी जेभीले सडक क्षेत्रभित्रका संरचना हटाउन आयोजनालाइ दबाब दिदै आएको छ ।

बर्खाको मौसम सुरू भएको हुदा यो बेला संरचना भत्काउदा पानीको भेलले थप असर पुर्याउने साथमा ठुलो मात्रामा धनमालको जोखिम हुने बताउदै दशै तिहार सम्मलाइ काम स्थकित गरिनुपर्ने प्रमुख जिल्ला अधिकारीलाइ बुझाएको पत्रमा उल्लेख छ ।बर्खा पछि नेपालीहरूको महान पर्व बडा दशै तथा दिपावली सुरू हुदा बजार प्रभावीत हुने र व्यवसायीहरू मार्कामा पर्ने बताउदै आयोजना सम्बन्धी सबैकामहरू दशै तिहार पछिमात्र सुचारू गर्नुपर्ने पत्रका उल्लेख छ । उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा जि फोर कलेक्सनकी सञ्चालिका गायत्री कट्वाल भण्डारीको नेतृत्वमा गएको सिमित व्यवसायीको टोलिले सो पत्र बुझाएको हो । उक्त पत्रमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले हस्ताक्षर गरेका छन । पत्र बुझाउन गएकी भण्डारिको घर तथा व्यसाय राजमार्ग भित्रै पर्दछ । प्रसाशनले निकालेको सार्वजनिक सुचना अनुसार राजमार्ग क्षेत्रमा धेरे जसोको घरको छज्जी,पर्खाल पर्ने पत्रमा उल्लेख छ ।

एसियन हाइवे हामी सबैको गौरवको विषय हो यो बन्नुपर्छ तर बिनास गरेर भन्दा संरक्षण गर्दै लैजानुपर्छ भन्ने हाम्रो भनाइ हो ब्यवसायी भण्डारीले भनिन । सडकको ८२.५फिट अन्तर्गत पर्ने संरचनाका छज्जी, पर्खाल तथा वालहरू भत्काउँदा कम्तीमा २ फिटसम्मलाई हेरिदिएर बचाइदिन पत्र मार्फत आग्रह समेत गरिएको छ ।

पत्र बुज्दै प्रमुख जिलला अधिकारी धर्मेन्द्र कुमार मिश्रले यो विषयमा आफु केहि बोल्न र गर्न नमिल्ने बताए । उनले संरचना हटाउने नहटाउने अधिकार आयोजनालाइ नै भएको बताउदै प्रसाशनले त्यसमा समन्वय मात्रै गरिदिने उल्लेख गरे । माथिललो आदेश अनुसार मुआब्जा तथा क्षती विवरण संकलन र सडक क्षेत्राधिकार भित्रका संरचना हटाउने विषयमा ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरिएको उनले बताए ।

यता काकडभिट्टा – लौकही चारलेन सडक आयोजनाका इञ्जिनियर पल्लभ श्रेष्ठले कुनै हालतमा काम नरोकिने उल्लेख गरे । उनले निृमाण कम्पनीले अवैध संरचना हटाउन आयोजनालाय पटक पटक पत्र पठाएपनि स्थानियकै अवरोधका कारण आयोजनाको काम अन्यौल भइरहेको उल्लेख गरे । २०३४ सालमै महेन्द्र राजमार्गको क्षेत्राधिकार ५० मिटर कायम गरिएको हो । अहिले आएर यो हुदैन त्यो हुदैन भन्न कहा पाइन्छ ? इञ्जिनियर श्रेष्ठले प्रश्न गरे । बिकाश निर्माण जस्तो काममा अवरोध शिर्जना नगर्न इटहरीवासीलाइ उनले आग्रह पनि गरे ।

यता उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिदै जादा व्यवसायीलाइ प्रभावित बनाउन उनिहरूको पक्षमा बोले जस्तो गरेको व्यवसायीहरू भित्रकै श्रोतले बताउछ । आयोजनाले काम सुरू गरेर संरचना भत्काउन तिन वर्ष देखिनै सुचना जारी गर्दै आएपनि यहि बेला संघभित्रैका केहि व्यवसायीहरूले आगामी निर्वाचनमा आफ्नो पकड बलीयो बनाउन साथै मतदाता प्रभावित बनाउन यस्तो गरिरहेको श्रोतको दाबी छ । संघमा अध्यक्ष पराजुलि नेतृत्वको कार्यकाल २०८२ फागुनमा सकिदैछ ।

३५ जनाले बुझाए तिन पुस्ते विवरण

सडक आयोजना अन्तरगत इटहरी खण्डमा काम चाडै सक्न ३५ जना घर धनी व्यवसायीहरूले जिल्ला प्रसाशन कार्यालय सुनसरीमा तिन पुस्ते विवरण सहितको कागजात पेश गरेका छन । ६ नं वडा कार्यालयको सिफारिसमा उनिहरले काम चाडै सकियोस भन्दै तिन पुस्ते बिवरण बुझाएका हुन । हामी बिकाश निर्माणमा बाधा पुर्याउदैनौ , सडक क्षेत्रका संरचना भत्काउन हामी तयार छौ भन्दै ३५ जना घर धनी व्यवसायीहरूले लाग्ने खर्च , क्षती आकलन सहित तिन पुस्ते विवरण लिएको ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बताए । यो संख्या अझै बढ्ने वडाध्यक्ष पोख्रेलले बताए । सडक भित्रका संरचना हटाउने विषयमा आयोजनाले उपमहानगर समक्ष पत्र पठाएपछि ६ नं वडामा विशेष भेला नै बोलाएर एक प्रकारको सहमती जुटाइएको वडाध्यक्ष दिवश पोख्रेल बताउछन । वडाले समन्वय गरेपछि उहाहरू आफै सडक क्षेत्रभित्र पर्ने संरचनाहरू भत्काउन लागि परेको पोख्रेल बताउछन । ६ नं वडामा मात्रै ७६ वटाबढी संरचना भत्काउनुपर्ने साृवजनिक सुचनामा उल्लेख छ ।

जिल्ला प्रसाशन कार्यालय सुनसरीले ३५ दिने सार्वजनिक सुचना जारी गरेपछि सडक क्षेत्र भित्र पर्ने घरहरू भत्काउन आफै लागी परेको वडा नं ६ स्थित आरसिटि मार्केटका सञ्चालक रोसन चौधरीले बताए । सुचना जारी भएदेखि नै सडक क्षेत्राधिकार भित्र पर्ने संरचना भत्काउन मज्दुरको खोजीमा लागेको अर्का व्यसायी इटहरी ६ कै दुर्गा माया लिम्बुले बताइन ।

आयोजना अन्तरगत सडकको काँकडभिट्टा–इटहरीसम्मको ९५ किलोमिटर खण्डलाई पाँच भागमा विभाजन गरिएको छ । तीन खण्ड सडक र दुई खण्ड पुल निर्माणका लागि छुट्टाइएको छ । पूर्वतर्फको ४५ किलोमिटर खण्ड कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ भने पश्चिमतर्फको केर्खा–गोठगाउँ खण्ड सीआरएफजी–टुण्डी जेभीले गरिरहेको छ । कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेको यो महत्त्वाकाङ्क्षी योजना एसियाली विकास बैङ्क (ब्म्द्य) को ८४.१५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५.८५ प्रतिशत हिस्सेदारीमा अघि बढाइएको हो।

सम्बन्धित-समाचार

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
काेशी

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद
काेशी

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

इटहरी । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ...

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं
समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

 इटहरी ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ । फिर्ता...

अरु पढ्नुहाेस्...
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

बैशाख ५, २०८३ मा प्रकाशित
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

सर्वोच्चले कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिनुका तीन कारणहरू

बैशाख ५, २०८३ मा प्रकाशित

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष