[t4b-ticker]
Sunday, March 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

    नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

    नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

    नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता , यी हुन मुख्य तीन आधार

    सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

झाँक्रीलाई माफी मगाउने नेकपा एसको प्रयास, घनश्यामको तारन्तर फोन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २४, २०८२ मा प्रकाशित
✅ राजनीति
झाँक्रीलाई माफी मगाउने नेकपा एसको प्रयास, घनश्यामको तारन्तर फोन
27
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि हुने भनिएको कारवाही कहाँ पुग्यो ? सर्वत्र जिज्ञासा छ । तर, एक सातादेखि जारी पार्टी सचिवालय बैठकले अहिलेसम्म उनीबारे केही निर्णय गरेको छैन ।

असार १४ गते लुम्बिनीमा आयोजित युवा संघको भेलामा उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेका कारण उनले पार्टी नेतृत्वबाट बाहिरिनुपर्ने र शीघ्र (अर्ली) महाधिवेशनबाट अर्को नेतृत्व चयन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

याे पनिपढ्नुहाेस्

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

यो कुराले गत साता बजार राम्रैसँग गर्मायो । पार्टीमा बर्खास्ती र चेतावनीमध्ये कुन तहको कारवाही गर्ने विषय उठ्यो । तर, अहिलेसम्म केही निर्णय भएको छैन ।बैठकको पहिलो दिन झाँक्री आफैँ पार्टी कार्यालय पुगेर आफूमाथि कारवाही हुनेलगायतका विषय मिडियाबाट सुनेको भन्दै एउटा पत्र बुझाइन् । उनले आफूलाई कोही, कसैले हालसम्म कुनै स्पष्टीकरण नसोधेको भनिन् ।

तर, उपाध्यक्ष जगन्नाथ खतिवडाले उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधिसकेको भने । झाँक्रीले नेपाल प्रेससँग कुरा गर्दा आजसम्म आफूलाई कुनै पनि चिठी, पत्र नआएको भनिन् ।पार्टी उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले फेरि उपाध्यक्ष खतिवडाकै कुरा दोहोर्याउँदै भने, ‘स्पष्टीकरण पहिल्यै सोधिएको छ, अब भोलिको बैठकबाट निर्णय हुन्छ ।’

२४ पदाधिकारी रहेको उक्त पार्टीको सचिवालय बैठकमा आइतबार सबै नेताले आ-आफ्ना कुरा राख्ने क्रम सकियो । मंगलबार बस्ने गरी बैठक स्थगित भयो ।बैठकमा सहभागी एक नेताले बताएअनुसार, पदाधिकारीमध्ये उनलाई पार्टीबाट निश्कासन गर्नुपर्छ भन्ने पक्षको बहुमत छ ।तर, केही नेताले पार्टीमाथिको चौतर्फी घेराबन्दी र विपक्षीको बढ्दो प्रहारलाई ख्याल गरेर सकेसम्म उनीजत्तिकी नेतृ पार्टीबाहिर हुने स्थिति नरहोस् भन्ने कोणबाट कुरा उठाए । त्यसपछि स्वयं झाँक्रीसँग कुरा गर्न एक दिनका लागि समय लिइएको हो ।

तर, सोमबार दिनभर झाँक्री पार्टी कार्यालयमा देखिइनन् । उनीसँग पार्टी नेतृत्वले एकचोटि कुरा गर्ने, यदि उनले बोलेको कुरामा माफ मागेमा चेतावनीबाहेकका कारवाही नगर्ने सहमतिमा मंगलबार बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो ।आइतबारको बैठकमा भएको सहमतिबमोजिम झाँक्रीसँग छलफल गर्न महासचिव घनश्याम भुसालले सोमबार दिउँसो पटक पटक उनलाई फोन सम्पर्कको प्रयास गरे । नेपाल प्रेससँग कुरा गर्दै झाँक्रीले भनिन्, ‘म दिनभरि एउटा काममा व्यस्त थिएँ, घनश्याम दाइको धेरैचोटि फोन आएको रहेछ, अब बेलुकी भेट्ने कुरा भएको छ ।’

‘के तपाईं माफ माग्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘जे भनौँला, पार्टी नेतृत्वसँगै भनौँला, त्यसपछि केही भन्नु परे तपाईंहरुसँग पनि कुरा गरौँला ।’ उनले पार्टी बैठकले गर्ने निर्णयपछि मात्रै सार्वजनिक अभिव्यक्ति दिने बताइन् ।झाँक्रीनिकट एक नेताका अनुसार उनी माफ माग्ने पक्षमा छैनन् । बैठकमा धारणा राख्ने नेतामध्ये कतिपयले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लाग्दासमेत पदीय जिम्मेवारीबाट अलग हुन नचाहेको कुरामाथि नै आपत्ति जनाएका थिए ।

आइतबार बैठकमा सहभागी एक नेताका अनुसार सम्मानित नेता झलनाथ खनालले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दाको फैसला नआउन्जेल अध्यक्षले जिम्मेवारीबाट केही समय निस्कृय नहुनु गल्ती भएको औँल्याएका थिए ।‘मुद्दा दर्ता हुनासाथ कार्यकारी जिम्मेवारीबाट हटिदिएको भए न रामकुमारीले केही बोल्ने कुरा आउँथ्यो, न त अरुले केही भन्थे’, खनालको भनाइ उद्घृत गर्दै स्रोतले भन्यो, ‘रामकुमारीले कहाँ, कुन ठाउँमा कसरी त्यस्तो कुरा बोल्नुभयो भन्ने कुरा बुझौँ र उहाँलाई आइन्दा पार्टीको कुरा पार्टीमै राख्ने गरी कुरा गरौँ ।’

बैठकका वक्तामध्ये उपाध्यक्ष जयन्ती राई, भानुभक्त जोशी, प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्री भुसालले निश्कासनको तहमा पुग्न नहुने धारणा राखेका थिए ।अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, बेदुराम भुसाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्र राई, गरिमा शाह, सोमप्रसाद पाण्डेलगायतका पदाधिकारीले उनलाई तत्कालै पार्टीबाट बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित-समाचार

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख
BANNER

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जितेको छ। कांग्रेसका तर्फबाट पाँचथर–१ मा...

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
BANNER

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३०...

१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

फाल्गुन २६, २०८२ मा प्रकाशित
ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बच्चाको आत्माले मान्दैन: बालेन शाह

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

फाल्गुन २६, २०८२ मा प्रकाशित
गगनले सर्लाही ४ बाट उम्मेदवार बन्ने घोषणा गरेको दिन अमरेशले जे भनेका थिए, आखिर त्यही भयो

गगन पराजित बनेको सर्लाही ४ मा समानुपातिकतर्फ पनि रास्वपालाई लोभलाग्दो मत

फाल्गुन २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च
समाचार

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् ।आइतबार केन्द्रीय कार्याल धापासीमा...

अरु पढ्नुहाेस्...
नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

चैत्र १, २०८२ मा प्रकाशित
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

चैत्र १, २०८२ मा प्रकाशित
तीन दिनदेखि भेडेटार–रवि–राँके सडक अबरुद्ध

तीन दिनदेखि भेडेटार–रवि–राँके सडक अबरुद्ध

चैत्र १, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

चैत्र १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    238 shares
    Share 95 Tweet 60
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    232 shares
    Share 93 Tweet 58
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    40 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    56 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष