[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

    संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि एमाले पहिलो शक्ति बन्नुपर्छ : महासचिव पोखरेल

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ २४, २०८२ मा प्रकाशित
✅ राजनीति
समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि एमाले पहिलो शक्ति बन्नुपर्छ : महासचिव पोखरेल
29
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताका लागि एमालेलाई पहिलो शक्ति बनाउन आवश्यक रहेको बताएका छन् । नागरिकलाई उज्यालो भविष्यको आशा देखाएर मात्र वर्तमान समस्यासँग लड्न प्रेरित गर्न सकिने उनले बताए । नागरिकलाई उज्याले भविष्यको सपना देखाउने पार्टी एमाले नै भएको उनको दाबी छ ।

आज (शनिबार) चितवनमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन अन्तर्गत प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै पोखरेलले विचारको शक्तिबाट नै समाज र राष्ट्र निर्माण सम्भव हुने धारणा राखे । पोखरेलले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउँदै मिसन २०८४ सफल पार्न जनतासँग निरन्तर संवाद र सम्पर्क अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

याे पनिपढ्नुहाेस्

रास्वपाले बोलायो संसदीय दलको बैठक

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

एमालेलाई निर्णायक शक्ति बनाउने हो भने जनताका बीचमा गएर संवाद गरेर अघि बढ्नै पर्ने पोखरेलको भनाइ छ । ‘जब हामीले सही विचारलाई समाजमा स्थापित गर्न छाड्छौं, तब अराजकता मौलाउँछ, जबसम्म गलत विचारहरूले पोल्दैन, तबसम्म समाज परिवर्तन सम्भव हुँदैन’, उनले भने । महासचिव पोखरेलले एमालेभित्र अहिले कुनै समस्या नरहेको स्पष्ट पारे । ‘पार्टी विचार, दृष्टिकोण र गन्तव्यमा एकमत छ’, उनले भने।

वर्तमान अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सशक्त र स्पष्ट रहेको उनको भनाइ छ । हालै सरकारले ल्याएको बजेट पनि एमाले नेतृत्वमै आएको बताउँदै उनले राष्ट्रको ढुकुटी कमजोर भएका कारण अपेक्षाअनुसारको बजेट तथा कार्यक्रम ल्याउन कठिन भएको स्वीकारे ।

उनले विगतमा एमालेको नेतृत्वमा अर्थतन्त्रले सकारात्मक गति लिएको स्मरण गराउँदै वर्तमानमा पनि विस्तारै अर्थतन्त्रमा सुधार देखिन थालेको उल्लेख गरे । ‘एमालेले नेतृत्व लिएको बेला सधैँ अर्थतन्त्रको विकास भएको छ, अहिले पनि अर्थतन्त्रमा विस्तारै सुधारको संकेत देखिन लागेको छ’, उनले भने । पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको यथार्थलाई बिर्सिएर एमालेमाथि अनावश्यक आरोप लगाउनु गलत भएको बताए ।

‘एक मात्र होइन, धेरै सहकारीहरूबाट पैसा ठगिएको छ, टेलिभिजन छाडिसकेको अवस्थामा पनि उहाँले आफ्नी श्रीमती र ससुराको नाममा चेक काटेको देखिएको छ’, पोखरेलले भने । पोखरेलले नेपालमा दलहरूले जम्मा १५ वर्ष शासन गर्न पाएको र बाँकी सारा समय राजतन्त्रको शासन रहेको स्मरण गरे। उनले लोकतन्त्रपछिको विकास नदेख्नेहरूलाई चटकेहरूको संज्ञा दिँदै यस्ता भ्रममा पर्नु नहुने बताए।

सम्बन्धित-समाचार

रास्वपाले बोलायो संसदीय दलको बैठक
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे...

बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु
राजनीति

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ।आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने...

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

चैत्र २४, २०८२ मा प्रकाशित
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

अरु पढ्नुहाेस्...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित
आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष