सर्लाहीमा जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी , एक बिघामा लगाएकाे उखु सखाप
- मंसिर २७, २०८१ मा प्रकाशित
सर्लाही । सर्लाहीमा आगलागी हुँदा एक बिघा जमिनको उखु जलेर नष्ट भएको छ । बुधबार दिउँसो सर्लाहीको हरिपुर नगरपालिका-१ मुसहरी टोलमा आगलागी हुँदा एक बिघा भन्दा धेरै जमिनमा लगाइएको उखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
हरिपुर नगरपालिका ९ पिडारीका किसान मोहम्मद इस्लाम अंसारीले लगाएको एक बिघा ५ कठ्ठाको उखु जलेर नष्ट भएको हो। आगलागीबाट उखुसँगै सिँचाई मोटर, विद्युत् मिटर, छाप्रोसहितका संरचना पनि जलेका छन्। जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २७, २०८१देशभरका पत्रकार चुनावमा व्यस्त : सुनसरीकाे अवस्था के छ ?
-
ताजा मंसिर २७, २०८१गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन
-
ताजा मंसिर २७, २०८१वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी
-
ताजा मंसिर २७, २०८१सर्लाहीमा जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी , एक बिघामा लगाएकाे उखु सखाप
-
ताजा मंसिर २७, २०८१विराटनगर र पोखराको खेल ‘टाइ’, सुपर ओभरबाट विजेता टुंगो लाग्ने
Comments