[t4b-ticker]
Friday, January 23, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

    इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

    बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

    ४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

    कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

    सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

    गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

    अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सर्लाहीका एसपीलाई जसपा प्रदेश अध्यक्षको धम्की, पक्राउका लागि खोजिँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २०, २०८२ मा प्रकाशित
✅ समाचार
सर्लाहीका एसपीलाई जसपा प्रदेश अध्यक्षको धम्की, पक्राउका लागि खोजिँदै
31
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज गर्दै धम्की दिएका छन् । अशोक राई नेतृत्वको जसपाका मधेस प्रदेश अध्यक्ष यादवले फोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई लुटेराको आरोप लगाएका छन् । सर्लाहीमा प्रहरीले सर्वसाधारण र व्यापारीलाई अनावश्यक दुःख दिने गरेको भन्दै यादवले उक्त कार्य छाड्न एसपी खड्कालाई अपशब्द प्रयोग गालीगलौज गरेका हुन् । ‘तस्करी नियन्त्रणको नाममा निर्दोष नागरिकलाई मुद्दामा फसाइदिने र असलीलाई जोगाउने गरेको देखियो, यो बन्द गर्नुस्’ भन्दै यादवले खड्कालाई गालीगौज गरेका हुन् ।

एसपी खड्का पनि उत्तेजित भएर यावदमाथि खनिएको सार्वजनिक अडियोमा सुनिन्छ । यादवले खड्कालाई फोनमा ‘मधेशमा प्रहरी लुट्न आएको हो’ भनेपछि वादविवाद चर्किएको थियो ।
बिहीबार रातिको यो घटनामा जिल्लाका प्रहरी प्रमुखलाई नै ‘लुटेरा’ भन्दै धम्की दिएपछि यादवलाई प्रहरी पक्राउ गर्न गएको थियो । तर, यादवका कार्यकर्ताले डीएसपी सवार गाडी तोडफोड गरिदिएका छन् । एसपी खड्काका अनुसार जिल्ला विकास पूर्वाधार कार्यालयमा यादवले गुण्डागर्दी शैलीमा कारोबार गर्न थालेको भन्दै सर्वसाधरणले गुनासो गरेका थिए । उक्त कार्यालयमा प्रहरी पुगेपछि यादवले फोन गरेर अश्लील शब्दमा गाली गरेका एसपी खड्काले बताए । यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

याे पनिपढ्नुहाेस्

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले यस विषयमा अनुसन्धान भइरहेको र नेता अशोक यादवको खोजी भइरहेको जानकारी दिए । डीएसपी राईले हिजो राति करिब ११ बजे उनकै कमाण्डमा प्रहरी टोली नेता यादवलाई नियन्त्रणमा लिन उनको घर पुगेको जानकारी दिए । तर, घर नपुग्दै बाटोमै नेता यादवका छोराले विवाद गरेको र गाउँलेहरूको हुलहुज्जतका कारण प्रहरी टोली फर्कन बाध्य भएको उनले बताएका छन् ।

प्रहरीको गाडीमा तोडफोड समेत भएको जानकारी दिँदै कार्यालयले यादवविरुद्ध कारबाही अगाडि बढाएको र उनको खोजी कार्य जारी रहेको डीएसपी राईको भनाइ छ । यता नेता यादवले आफू हिजैदेखि जनकपुरमा रहेको बताएका छन् । ‘फोनमार्फत एसपीसँग कुरा गरेको हो, म अहिले जनकपुरमै छु, तर हिजो रातिदेखि दुई पटक मलाई पक्राउ गर्न घरमा दर्जनौं प्रहरी पुगेको छ । म बाहिर भएको बेला घरको मान्छेलाई प्रहरीले दुःख दिइरहेको छ’, उनले भने ।

सम्बन्धित-समाचार

मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय
समाचार

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ...

बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो
समाचार

४ दिनमा १८ हजार बढेको सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

इटहरी । बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २९ सय...

कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

माघ ८, २०८२ मा प्रकाशित
निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

निर्वाचनका लागि परपर्दो सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन

माघ ७, २०८२ मा प्रकाशित
बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

सुनको मुल्य तीन लाख नजिक, एकै दिन १० हजारले बढ्यो

माघ ७, २०८२ मा प्रकाशित
गुटबन्दी र खुट्टा तानातानले के हुन्छ ? जेनजीलाई मन्त्री पुनले देखाए इतिहास

अनि राजीनामा दिएर म्याग्दी हिडे महावीर

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए
BANNER

झापाकाे क्षेत्र नं ५ मा सबै भन्दा बढी मतदाता , थपिए ५० हजार नयाँ , ४९ वटा मतदान केन्द्र थपिए

✍ सूचना पाेर्टल
माघ ८, २०८२ मा प्रकाशित
0

झापा । झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कार्यालयका...

अरु पढ्नुहाेस्...
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

माघ ८, २०८२ मा प्रकाशित
सुनसरी १ मा कांग्रेसका युवा नेता सुजेन्द्रकाे चर्चा , सुजेन्द्र नै किन ?

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    31 shares
    Share 12 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    29 shares
    Share 12 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    31 shares
    Share 12 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    34 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    30 shares
    Share 12 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष