[t4b-ticker]
Sunday, February 8, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

    बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

    नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

    बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

    विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    ३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

तीनकुने घटना : प्रसाईलाई पाँच, मिश्र र राणालाई तीन कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई प्रहरीको राय

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ ९, २०८२ मा प्रकाशित
✅ समाचार
तीनकुने घटना : प्रसाईलाई पाँच, मिश्र र राणालाई तीन कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई प्रहरीको राय
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क ।  जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए। उनले आरोपीलाई फरक–फरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो।

याे पनिपढ्नुहाेस्

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो। त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो। तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ। राजावादी आन्दोलनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईमाथि कर्तव्यज्यानसहित पाँच कसुरमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा भएको क्षतिमा मुख्य जिम्मेवार ठहर्‍याउँदै प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनसहित यो राय दिएको हो।

दुर्गाविरुद्ध कर्तव्य ज्यानका साथै ज्यानमार्ने उद्योग, आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले भनेको छ । यस्तै सोही घटनामा अगुवा भूमिका खेलेको निष्कर्षसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध तीन कसुरमा मुद्दा चलायन प्रहरीले राय दिएको छ। प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको मुद्दा, आपराधिक उपद्रव र कर्तव्य ज्यान उद्योगमा मुद्दा चलाउन भनेको छ।

सम्बन्धित-समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो
समाचार

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोल बुधबार बिहानदेखि स्तब्ध छ । घरमा बिहेको खुसीको तयारी चलिरहेका बेला २० वर्षीय...

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

३४ जना उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
समाचार

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको...

अरु पढ्नुहाेस्...
बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

बिहेको दिन गन्दै थियो, दैवले खोस्यो छोरो

माघ २४, २०८२ मा प्रकाशित
नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

माघ २४, २०८२ मा प्रकाशित
बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २४, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष