[t4b-ticker]
Monday, April 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एलिनाको अनुभव: अपमानजनक कमेन्ट सार्वजनिक गरिदिएपछि धमाधम माफी माग्न थाले

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २३, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
एलिनाको अनुभव: अपमानजनक कमेन्ट सार्वजनिक गरिदिएपछि धमाधम माफी माग्न थाले
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ’, गायिका एलिना चौहानले भनिन्, ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।’ गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् । गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको संख्या बढेको हो ।

‘डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्स जस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के’, उनले भनिन्, ‘बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।’ सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, ‘सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।’

याे पनिपढ्नुहाेस्

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ । ‘तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिन, मलाई राम्रो नै भन्नु पर्छ भन्ने हैन’, उनले थपिन्, ‘मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।’

अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाइन् । ‘भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्’, उनले आफ्नो पीडादायी अनुभव सुनाउँदै भनिन्, ‘त्यसैले यो कदम उठाउन बाध्य हुनुपर्‍यो ।’ सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उनले खुशी व्यक्त गरिन् । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकाहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेखेका थिए, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल ः अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिइन् । सामाजिक सञ्जाल आधुनिक समाजको अङ्ग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनियता र ज्यान समेत जोखिममा पर्ने गरेको छ ।

‘छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जङ्गलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ’, सञ्चारविज्ञ भुवन केसीले भने, ‘सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्ने प्रणालीको विकास गर्नुपर्छ ।’ उनले सूचना आगो जस्तो भएको उदाहरण दिँदै भने, ‘सामाजिक सञ्जाल भनेको आगो जस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।’ नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा आएका सबै समाचार नहुने र व्यक्तिगत हो या सार्वजनिक विषय हो भनेर प्रयोगकर्ताले छुट्याउन जरुरी भएको उल्लेख गरिन् । ‘सूचनाबाट अफबाह फैलाउन हुँदैन’, उनले भनिन् ।

जानाजान अमर्यादित शब्दको प्रयोग गरेमा कानुनी कारबाही गर्नुपर्ने र पत्रकारिता गर्ने सबैले पत्रकार आचारसंहितको पालना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष शर्माले क्यामेरा बोकेर हिँड्ने र ‘कन्टेन्ट क्रिएट’ गर्ने सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले चौतारी सधैँ जिम्मेवार र उत्तरदायी प्रेसको पक्षमा हुनका साथै सही सूचना मात्र प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्ले छलफलको आयोजना गरिएको अवगत गराए ।

सम्बन्धित-समाचार

भारतीय गायिका आशा भोसलेको निधन
मनाेरञ्जन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

एजेन्सी । प्रख्यात भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज (सोमबार) गरिने भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा पूर्ण...

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप
मनाेरञ्जन

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २१, २०८२ मा प्रकाशित
0

इटहरी ।बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बले...

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

अमेरिकामा रहेकी युवतीले लगाइन् कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप

चैत्र २०, २०८२ मा प्रकाशित
जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

फाल्गुन १, २०८२ मा प्रकाशित
दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

माघ २६, २०८२ मा प्रकाशित
वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

माघ २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम
समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका...

अरु पढ्नुहाेस्...
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित
भारतीय गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    319 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    323 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    72 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    68 shares
    Share 27 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    71 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष