[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

के सँधैका लागि बन्द भएको हो ‘सक्किगोनी’ ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २०, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
के सँधैका लागि बन्द भएको हो ‘सक्किगोनी’ ?
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन समाप्त भएपछि दर्शकहरु चौंथो सिजनको पर्खाइमा छन् । तर, ‘सक्किगोनी’ फेरि टेलिभिजनमा कहिले फर्किन्छ भन्ने अनिश्चित देखिएको छ ।तेस्रो सिजनमा ९३ श्रृंखला उत्पादन र प्रशारणपछि निर्माण टीमले केही समय विश्राम लिने घोषणा गरेको थियो । त्यसबेला जारी गरिएको सूचनामा छिट्टै चौंथो सिजनमा भेट्ने वाचा गरिएको थियो । तर चार महिना बितिसक्दा पनि अर्को सिजनको कुनै तयारी र सुरसार छैन ।

निर्माण स्रोतका अनुसार प्रोडक्सन खर्च उच्च भएको भन्दै पहिलेको विज्ञापन एजेन्सीले अर्को सिजन ल्याउन आँट गरेको छैन । एउटा एपिसोडमै ३ लाखभन्दा बढी खर्च हुने गरेको निर्माण स्रोतको भनाइ छ ।

याे पनिपढ्नुहाेस्

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

‘यसै पनि कलाकार टिम ठूलो थियो, त्यसमाथि सबैले हाइ डिमान्ड गर्न थालेपछि धान्नै नसकिने अवस्था भएको थियो,’ स्रोतले भन्यो ।
बुझिएअनुसार सक्किगोनीले एक कलाकारलाई प्रत्येक एपिसोडको १० देखि १५ हजार रुपैयाँ दिने गरेको थियो । साथै, सुटिङ स्थल (काभ्रे) टाढा हुनुले पनि उत्पादन लागत उच्च भएको हो ।

‘सक्किगोनी’ टीमले यसबीचमा ‘लाजशरणम’ नामक चलचित्र निर्माण गरेर प्रदर्शनमा ल्याएको छ । यो चलचित्रले औसत व्यापार गर्यो । चलचित्रले ६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । लाजशरणमको सफलतापछि अर्को चलचित्र निर्माणको चर्चा भए पनि अहिलेसम्म घोषणा गरिएको छैन ।‘सक्किगोनी’ का निर्देशक अर्जुन घिमिरे पाँडेले अर्को सिजनका विषयमा यसै भन्न नसक्ने बताए ।‘भोलि राम्रो व्यवसायीक वातावरण बन्यो भने आउन पनि सक्ला । तर अहिलेको अवस्थामा चाहिँ कुनै पनि गृहकार्य भएको छैन,’ उनले  भने ।

लामो समय नेपाली दर्शकलाई हँसाएको सक्किगोनी (यसअघि भद्रगोल) ले थुप्रै हास्यकलाकारहरु पनि जन्माएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले श्रृंखला निर्देशन गर्दै आएका थिए ।यसमा दीपक आचार्य काकु, सागर लम्साल बले, हरिश निरौला कक्रोच, कमलमणी नेपाल (खुपीका बाउ), सुबोध गौतम, गोविन्द कोइराला (जयन्ते), रक्षा श्रेष्ठ, सुरक्षा इटनी, प्रियना आचार्य लगायत कलाकारले अभिनय गर्ने गरेका थिए ।

सम्बन्धित-समाचार

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
मनाेरञ्जन

✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
0

इटहरी । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता...

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?
मनाेरञ्जन

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

✍ सूचना पाेर्टल
पुस २७, २०८२ मा प्रकाशित
0

इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन...

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

पुस २६, २०८२ मा प्रकाशित
फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

पुस १४, २०८२ मा प्रकाशित
बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

पुस १३, २०८२ मा प्रकाशित
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

पुस ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष