[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीमा दुइ घरधनीकाे अवराेधले ८ महिनादेखि अलपत्र ६ लेन सडक 

व्यवसायीले बनाए राजमार्गलाई नै पार्किङ स्थल

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २, २०८२ मा प्रकाशित
✅ काेशी, सूचना विशेष
इटहरीमा दुइ घरधनीकाे अवराेधले ८ महिनादेखि अलपत्र ६ लेन सडक 
173
SHARES
Share on FacebookShare on Twitter
  • तेज बन

इटहरी । रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तरगत इटहरीमा समान मापदन्ड पालनाको माग गर्दै स्थानिय दुइ घरधनीले अवरोध पुर्याएका छन । इटहरीको बिराटनगर लाइन स्थित स्थानियको अवरोधका कारण ८ महिना देखि ६ लेन राजमार्गको काम रोकिएको हो । काम रोकिएसंगै समयमै निर्माण सम्पन्न नहुने आशंका उत्पन्न भएको छ । तिन महिना देखि लगातार समन्वय गरिरहेपनि सहमती जुट्न नसकेपछि काममा स्थानिय अवरोध जारी रहेको ६ लेन सडक परियोजनाका इन्जिनियर सम्भु मोचीले बताए ।

बिराटनगर रोडका स्थानिय घर धनी मेघराज पराजुली र युनिस सुवेदीको अवरोधका कारण काम अघि बढ्न नसकेको इञ्जिनियर मोचीको भनाइ छ । योजनाअन्तर्गत हालसम्म जम्मा ३२.८४ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण भइसकेको जनाइएको छ । बिराटनगर रोडको नेविल बैंक देखि इटहरीको मुख्य चौक सममको करिब २ सय ५० मिटर सडक कालोपत्रे हुन सकेको छैन । स्थानिय घरधनी मेघराज पराजुलीले समान मापदन्ड र मुआब्जाको माग उठाएका छन भने अर्का युनिस सुवेदिले सडकको कारण आफु पीडित बनेको र वारी एउटा पारी अर्काे मापदन्ड तोकिएको साथै मुआब्जा नपाएकोले काम अघि बढाउन नदिएको बताएका छन । हामी बिकाश बिरोधी होइनौ तर पूर्वतिर २ मिटर र पश्चिम तर्फ एक मिटर कायम गरेर निर्माण भएकोले समान मापदन्ड हुनुपर्ने माग गरेको हो स्थानिय मेघराज पराजुलीले बताए ।

याे पनिपढ्नुहाेस्

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

दुवैतर्फ २ मिटरको पेटी बनाएर ब्लक राख्न भनेको हो स्थानियलाइ पेलेर अघि बढनु राम्रो होइन पराजुलीले थपे । अर्का स्थानिय घरधनी युनिस सुवेदीले मुआब्जा नदिए समम सडक बिस्तार हुनै नदिने बताउदै आएका छन । जति पनि घरहरू भत्किए आफ्नो सहित सबैको मुआब्जा दिनुपर्ने सुवेदिको अडान छ । उनले स्थानियको माग बिपरित काम अघि बढाए जस्तो सुकै मुल्य चुकाउन पछि नपर्ने सम्म चेतावनी दिएका छन ।

दुवै घरधनीहरू संग पटक पटक छलफलमा बसेपनि सहमति नजुटेकोले यो समसया भएको उपमहानगरका प्रवक्ता दिवश पोख्रेल बताउछन । अब मेयर हेमकर्ण पौडेल आएलगत्तै सम्बन्धित सरोकारवालाहरू संग बसेर अन्तीम निसकर्ष सहित छलफलमा बस्ने उनले बताए । यता निर्माण कम्पनी शुभकामना–बोहरा–युनिक जेभीले अघिल्लो वर्ष २०८१ को माघ महिनाभित्रै आफ्नो क्षेत्रमा पर्ने सबे सडक कालोपत्रे गरिसक्ने योजना भएपनि दुइजना घरधनीको अवरोधले समयमै काम सम्पनन नभएको बताएको छ । कम्पनिका ठेकेदार राजेश बोहराले अवरूद्ध सडक खुलाउनेबारे बारे गत जेठ १२ गते नै आयोजनाको कार्यालयलाइ पत्र पठाइसकेको भएपनि अहिले समम कुनै ठोस निर्देशन नआएको उल्लेख गरे । सडक निर्माणमा अवरोध हुदा स्थानियलाइ असहज भइरहेको गुनासो धेरै आएको उनले बताए ।

निर्माणाधिन ६ लेन सडक परियोजनाका प्रमुख राजेन्द्रप्रसाद शाहले ठेकेदारकै बदमासि देखाएका छन । समयमै काम सक्न निर्देशन जारी गरिसकेको भएपनि बिभिन्न बहाना बनाएर ठेकेदार कम्पनी कामबाट पन्छिन खोजेको आयोजना प्रमुख शाहको आरोप छ । समयमै ठेकेदारले काम सम्पन्न नगर्दा राजमार्ग जस्तो संवेदनशिल क्षेत्रलाइ स्थानिय व्यवसायीहरूले पार्किङ स्थल बनाइसकेको आयोजना प्रमुख शाह बताउछन ।

निर्माणाधिन ६ लेन राजमार्ग अन्तरगत इटहरीको मुख्य चौकमै काम अवरूद्ध बनेपछि यसको फाइदा केहि व्यवसायीले उठाइरहेका छन । व्यवसायीहरूले नियम बिपरित खुल्ला राजमार्ग क्षेत्रमा पार्किङ स्थल बनाएर आ आफ्नो सवारी साधनहरू पार्किङ गरेर राख्ने गरेका छन ।

हाल सो क्षेत्रमा दैनिक २ सय देखि ३ सय सम्म साना तथा ठुला सवारी साधनहरू पार्किङ हुदै आएका छन । यसरी मुख्य राजमार्गमा नियम बिपरित सवारी पार्किङ गरिदा पनि सरोकारवालाहरू मौन बसेका छन । पछिल्लो समय इटहरी उपमहानगर क्षेत्रमा पार्किङ समस्या बिकराल बनेकाले स्थानिय तथा व्यवसायीहरूले काम सम्पन्न नहुन्जेल राजमार्गलाइ नै पार्किङ स्थल बनाउदै आएका छन ।

सम्बन्धित-समाचार

पश्चिम बंगाल निर्वाचन :  इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द
काेशी

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापा जिल्लाका अन्तराष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द...

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
काेशी

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा...

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

बैशाख ८, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष