[t4b-ticker]
Tuesday, April 21, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

    सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

    हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

    बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

    अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

    कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

मृतकद्वय हजुरबा र नाती हुन्: प्रहरी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
✅ काेशी
उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति
17
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरमा घरमा आगो लाग्दा दुई जनाको मृत्यु भएको घटनामा अन्दाजी ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ।चौदण्डिगढी नगरपालिका- ७ बेल्टारमा गएराति करिब सवा ३ बजेतिरबाट सुरु भएको आगलागीमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र उनका ३० वर्षीय नाती पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।बेल्टारबजारस्थित शान्तिचोकका रवि कुमार दास र पदम खड्काको घरमा बिजुलिको तार सर्ट भएर आगलागी सुरु भएको हो। मृतकद्वय पदम खड्काका बुवा र छोरा हुन्।

याे पनिपढ्नुहाेस्

उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

राति सुतिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जलेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन्। उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले मंगलबार बिहान आगो नियन्त्रणमा लिएका छन्।

आगलागीबाट रबिन कुमार दासको काठको घर र किराना पसलसमेत जल्दा अन्दाजी २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरि पदम खड्काको घर र चौपाया (२ वटा खसी) समेत जल्दा करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरि पदम खड्काकै घरमा सञ्चालन हुँदै आएको मित्र थापा मगरको स्टेशनरी पसल जल्दा करिब ६ लाख, होमबहादुर परियारको ट्रेलर जल्दा करिब २ लाख, मैया पौडेलको चटपटे पसल र अन्य सामानहरू जल्दा अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुना साथ प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीसहितका सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा मंगलबार बिहान ५ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ। मृतक लक्ष्मी नारायण खड्का र पवन खड्काको शव पोस्टमार्टमको लागि नगर अस्पताल बेल्टारको सव गृहमा राखिएको छ।

सम्बन्धित-समाचार

उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु
काेशी

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

 उदयपुर । मा बिहेका जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बेलका नगरपालिका३ सातपत्रेमा गएराति जन्ती बोकेको...

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
काेशी

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

धरानबाट ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

बैशाख ५, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी
समाचार

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।मोरङको रतुवामाई...

अरु पढ्नुहाेस्...
लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

बैशाख ८, २०८३ मा प्रकाशित
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

बैशाख ८, २०८३ मा प्रकाशित
हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

बिहेमा गएका १८ वर्षीय युवकको हत्या, २ जना पक्राउ

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

बैशाख ८, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    73 shares
    Share 29 Tweet 18
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष