[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
चैत्र ९, २०८२ मा प्रकाशित
✅ मधेश
बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ।बराहताल गाउँपालिका–२ रानीघाटका खत्रीको सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

प्रहरीका अनुसार बाँके र सुर्खेत प्रहरी तथा बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त खोजी टोलीले मृतक खत्रीको शव फेला पारेको हो।मृतकको शव फेला परेको क्षेत्र बर्दिया जिल्लामा पर्छ।उक्त सिकारी समूहमा ३३ वर्षीय टोपबहादुर खत्रीसहित बराहताल गाउँपालिका– १ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली सहभागी थिए।साथै लेकबेँसी नगरपालिका– ८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए।

याे पनिपढ्नुहाेस्

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ

उनीहरु भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए।सुरक्षाकर्मी प्रतिनिधि सभाको निर्वाचनमा खटिएको मौका पारेर उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज छिरेका थिए। स्थानीय बासिन्दाका अनुसार उनीहरू पहिला पनि सिकार खेल्न जान्थे। यसपटक निकुञ्जमा सिकार खेल्न गएका ६ जनामध्ये ५ जना घर फर्किए। तर, उनीहरूसँगै गएका टोपबहादुर फर्किएनन्।

बराहाताल गाउँपालिका–१ की वडा सदस्य दिलमाया सम्सेली मगरका अनुसार टोपबहादुरबाहेक ५ जना फागुन २४ गते घर फर्किएका थिए। उनीहरूले सँगै सिकार गएका टोपबहादुर उतै जंगलमा मरेको सुनाए। तर, मृत्युको कारण भने खुलाएनन्। आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरू घरबाट निस्किए। वडासदस्य दिलमाया सम्सेली मगरले उक्त घटनाबारे तीन दिनअघि मात्रै गाउँमा हल्ला फैलिएपछि थाहा भएको बताइन्।

‘चुनावको मतगणनाका कारण म गाउँमा थिइनँ। त्यतिबेला उनीहरू समूहमा सिकार खेल्न भनेर घरबाट निस्केका रहेछन्’, उनले भनिन्, ‘फागुन २४ गत साँझ ८÷९ बजेतिर ५ जना सिकार खेलेर पर्किएका रहेछन्, उनीहरूले आफ्नो घरमा घटनाबारे जानकारी गराएर सोही दिन गाउँ छाडेको कुरा जनप्रतिनिधि र प्रहरीसमक्ष उनीहरूका आफन्तले भनेका छन्।’

तर, यो घटना सोमबार मात्र बाहिर सार्वजनिक भएको हो।‘पिडकहरूले परिवारका सदस्यलाई टोपबहादुरको घटनाको खबर कसैलाई नभन्नु भनेका रहेछन्’, वडा सदस्य मगरले पिडकहरूले आफ्ना आफन्तसँग भएको कुरा उद्धत गर्दै भनिन्, ‘साँझ घर पुगेपछि उनीहरूले घटनाबारे कसैलाई नभन्नु भनेर झोला बोकेर निस्के।’

वडासदस्य मगरका अनुसार सिकार खेल्न गएकाहरूले टोपबहादुर हिँड्दाखेरी लडेर आफैँले बोकेको बन्दुक पट्किएर लागेको बताएका थिए। घटना गाउँभरि फैलिएपछि सुनिल सम्सेलीकी आमाले टोपबहादुरका भिनाजु नाता पर्ने आशाराम महतरालाई घटनाबारे सुनाएकी थिइन्।त्यसपछि आशाराम तत्काल प्रहरी चौकी रानिघाट पुगेर घटनाबारे जानकारी गराएका थिए। अनि खत्रीको खोजीकार्य गरिएको थियो। खत्रीसँगै सिकार खेल्न गएका अन्य पाँच जना अझै सम्पर्कमा छैनन्।

सम्बन्धित-समाचार

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग
BANNER

✍ सूचना पाेर्टल
बैशाख २७, २०८३ मा प्रकाशित
0

सर्लाही । मधेस प्रदेशका विभिन्न स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध भूमिहीन सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। भूमि तथा आवासको अधिकार सुनिश्चित...

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ
मधेश

सिरहाबाट १९ किलो गाँजासहित युवक पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

सिरहा । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश...

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

चैत्र ५, २०८२ मा प्रकाशित
धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

फाल्गुन १६, २०८२ मा प्रकाशित
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

फाल्गुन ११, २०८२ मा प्रकाशित
डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष