[t4b-ticker]
Thursday, February 26, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

    बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

    धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    झापा-३ का तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

    चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

    कञ्चनपुरमा छेउको रुख घरमा ढल्दा एक महिलाको मृत्यु, अर्की घाइते

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
✅ खेलकुद
टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। योसँगै पाकिस्तान अर्को चरणमा पुग्ने सम्भावना भने अझ कमजोर बनेको छ।बुधबार भएको खेलमा जितले न्युजिल्यान्ड सेमिफाइनल पुग्ने सम्भावना बढेको छ भने श्रीलंका भने प्रतियोगिताबाट बाहिरियो।

समूह दुईमा रहेका पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र इङ्‌ग्यल्यान्डले अहिलेसम्म दुई-दुई खेल खेलेका छन्। इङ्ंग्ल्यान्डले दुवै खेल जितेर चार अंकसहित सेमिफाइनलमा स्थान बनाइसकेको छ भने न्युजिल्यान्डले दुई खेलपछि तीन अंक बनाएको छ।पाकिस्तानले पनि दुई खेल खेलेको छ, एउटा खेल इङ्‌ग्ल्यान्डसँग हार्‍यो भने न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भयो।

याे पनिपढ्नुहाेस्

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

ला लिगा: रियललाई पछि पार्दै बार्सिलाेना शीर्ष स्थानमा

पाकिस्तानसँग हाल एक अंक मात्र छ।अब शुक्रबार इङ्‌ग्यल्यान्डले न्युजिल्यान्डलाई ठुलो अन्तरले हराएमा र शनिबार पाकिस्तानले श्रीलंकालाई जितेमा मात्र पाकिस्तान सेमिफाइनलमा पुग्न सक्छ।यद्यपि यस अवस्थामा पनि समूह २ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली रनरेटका आधारमा निर्णय गरिनेछ।हाल न्युजिल्यान्डको रनरेट ३.०५० छ भने पाकिस्तानको रनरेट माइनस ०.४६१ छ।

सम्बन्धित-समाचार

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
खेलकुद

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै...

ला लिगा: रियललाई पछि पार्दै बार्सिलाेना शीर्ष स्थानमा
खेलकुद

ला लिगा: रियललाई पछि पार्दै बार्सिलाेना शीर्ष स्थानमा

✍ सूचना पाेर्टल
फाल्गुन ११, २०८२ मा प्रकाशित
0

एजेन्सी । लेभान्तेलाई सहजै हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ। आइतबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले...

इटलीलाई नेपालले दियो १२४ रनको सामान्य लक्ष्य

माघ २९, २०८२ मा प्रकाशित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

माघ २४, २०८२ मा प्रकाशित
झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु

टी–२० विश्वकप आजदेखि सुरु, भारत र अमेरिकाको पहिलो खेल

Discussion about this post

ताजा समाचार

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ
काेशी

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
0

झापा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग प्रतिस्पर्धा गरिरहेका...

अरु पढ्नुहाेस्...
डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

फाल्गुन १४, २०८२ मा प्रकाशित
बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

फाल्गुन १४, २०८२ मा प्रकाशित
धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १४, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

फाल्गुन १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    104 shares
    Share 42 Tweet 26
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    98 shares
    Share 39 Tweet 25
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    45 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    48 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    50 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष