इटहरी । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को शुभकामना राजनीतिक सन्देशयुक्त दिएका छन्।उनले यो वर्ष खिल निकाल्ने वर्ष भएको उल्लेख गर्दै यसको पीडा सहने शक्ति मिलोस् भन्ने शुभकामना दिएका हुन्।
प्रतिनिधसभा सदस्यसेमत रहेका लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रोतर्फबाट धेरै शुभकामना।’


























Discussion about this post