[t4b-ticker]
Wednesday, April 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

    नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
✅ खेलकुद
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो।

नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। पाकिस्तानको जितमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के।

याे पनिपढ्नुहाेस्

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट

नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल भान मिकेरेनले समान २ विकेट लिए। त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स १ बल अगावै १ सय ४७ रनमा अलआउट भयो। नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डस्ले सर्वाधिक ३७ रन बनाए। बास डे लिडले ३०, माइकल लेविटले २४ र कोलिनले २० रन थपे। पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए। मोहम्मद नवाज, अवरार अहमद र सैम अयुवले समान २ विकेट आफ्नो नाममा गरे। विश्वकपमा आज शनिबार नै वेष्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिका खेल्नेछन्।

सम्बन्धित-समाचार

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट
खेलकुद

चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट

✍ सूचना पाेर्टल
चैत्र १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । चेक रिपब्लिक २० वर्षमा पहिलोपटक फिफा विश्वकपका लागि छनोट भएको छ। प्रागमा गएराति भएको छनोट खेलमा पेनाल्टी सुटआउटमा डेनमार्कलाई...

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

चैत्र ५, २०८२ मा प्रकाशित
ओमान, यूएई र नेपालबीचको लिग २ का खेल अनिश्चितकालका लागि रद्द

फाल्गुन २०, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

फाल्गुन १४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

अरु पढ्नुहाेस्...
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

बैशाख १, २०८३ मा प्रकाशित
बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बैशाख १, २०८३ मा प्रकाशित
रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

बैशाख १, २०८३ मा प्रकाशित
ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    320 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    73 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    69 shares
    Share 28 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    72 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष