देशमा पश्चिमी वायुको प्रभाव: तराई र उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो
- मंसिर २५, २०८१ मा प्रकाशित
इटहरी । हाल देशमा पश्चिमी वायुको प्रभाव छ।यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ।
राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। त्यसैगरी भोलि (बुधबार) दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। आगामी बिहीबार पनि देशभर आंशिक बदली रहने महाशाखाको अनुमान छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर २७, २०८१सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन निषेध
-
ताजा मंसिर २७, २०८१जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते
-
ताजा मंसिर २७, २०८१एनपीएलमा आज पनि दुई खेल, एउटा टोली प्लेअफबाट बाहिरिने , पहिलो खेलमा पोखरा र विराटनगर आमनेसामने हुँदै
-
ताजा मंसिर २७, २०८१आज २०८१ मंसिर २७ गते बिहीबार : पाथीभरा देवीकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल
-
ताजा मंसिर २६, २०८१How In Order To Play Slots Online: A Beginner’s Manual With Rules & Tip
Comments