•  २२ बैशाख २०८१, शनिबार
  •  4:56:50 PM

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

- बैशाख ९, २०७९ मा प्रकाशित


काठमाडौं: झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय १९ बर्षीय दिपेश विष्ट रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । 

विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर