•  १९ बैशाख २०८१, बुधबार
  •  3:53:06 PM

एसीसी महिला प्रिमियर कप सेमिफाइनल : मलेसियासँग भिड्दै नेपाल

- फाल्गुन ४, २०८० मा प्रकाशित


इटहरी । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा आज नेपाल आयोजक मलेसियासँग भिड्दै छ। खेल मलेसियास्थित बायुएमास ओभल मैदानमा नेपाली समयानुसार ११:१५ बजे सुरु हुनेछ।

नेपाल बुधबार क्वाटरफाइनमा कुवेतलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल जिते नेपाल महिला एसिया कपमा छनोट हुनेछ।

Comments

सम्बन्धित खवर