•  १९ बैशाख २०८१, बुधबार
  •  5:23:16 AM

गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, ५४ हजार घाइते

- पुष १०, २०८० मा प्रकाशित


एजेन्सी । गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार ६७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर