•  २४ बैशाख २०८१, सोमबार
  •  4:17:53 PM

पाथीभरा माताको दर्शन गर्ने भक्तजनको भिड

- कार्तिक २, २०८० मा प्रकाशित


ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । दसैँ सुरु भएसँगै पाथीभरामा भक्तजनको संख्या बढ्दै गएको छ । पाथीभरामा नेपालका विभिन्न जिल्लासँग, भारतीय धार्मिक पर्यटकहरु ठूलो संख्यामा आउने गरेका छन् । यो बेला गर्मी–जाडो बढी नहुने भएका कारण पनि भक्तजनहरु पाथीभरा दर्शनका लागि आउने गरेका छन् ।

Comments

सम्बन्धित खवर