•  २२ बैशाख २०८१, शनिबार
  •  2:34:45 AM

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीकाे मूल्य कति?

- भाद्र १९, २०८० मा प्रकाशित


आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले बढेको छ।

आइतबार प्रतितोला एक लाख १२ हजार ६ सय रूपैयाँ कारोबार भएको सुन सोमबार एक लाख १३ हजार रूपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, महासंघका अनुसार सोमबार चाँदी पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। आइतबार प्रतितोला १४ सय ६० रूपैयाँमा बिक्री भएको चाँदी सोमबार १४ सय ६५ रूपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज छापावाल सुन प्रतिऔंस १९ सय ४५ अमेरिकी डलर छ।

Comments

सम्बन्धित खवर